EntertainmentVideo

कुनैबेलाको चर्चित हाँस्यशृखला जिरेखुर्सानीका जिरे पुरानो दिन सम्झेर भक्कानिए (भिडियो सहित)

कुनै समय जिरे खुर्सानीको जिरे बनेर चर्चामा रहेका कला`कार इसान राउत मिडियामा आएका छन। आफु १० बर्ष अगाडी कला`कारितामा हुदा सबैले चिन्ने र अहिले कसैले न न चिनेको भन्दै उनि रोए।आफुले दिएको योग`दान अहिले खासै महत्वको रुपमा न लिएको देख्न सकि|न्छ उनि भन्छन।

जिरे`खुर्सानी देखि नेपाली चल`चित्र सम्ममा उनलाई सर्बा|धिक रुचा`ईएको थियो।दर्शकले धेरै पटक उन`लाई खोजे तर उनि मिडिया`मा आएनन अकस्मात उनि यो बेला मिडियामा देखिएका छन। जीवन दादा चलचित्र`बाट उनि आएका थिए भने सिरियल मा चाई जिरे खुर्सा|नीमै आएका हुन्।उनि अहिले भने ठुला ठुला नेता|हरुको आवाज निकाल्छन ।हेरौ बिशेष कुराकानी:

यो पनी पढौं शिला आले, शर्मिला गुरुङ र सकुन्तला थापा भेट हुदा लास्टै रमाइलो गरे, हामि ३ दिदीबहिनी हौ भन्दै एकअर्काको पोल खोलेर हसाउनु हँसाए

शिला आले, शर्मिला गुरुङ र सकुन्तला थापा भेट हुदा लास्टै रमाइलो गरे, हामि ३ दिदीबहिनी हौ भन्दै एकअर्काको पोल खोलेर हसाउनु हँसाए (भिडियो)

काठमाडौँ | चर्चित लोक गायिका हुन – शिला आले, सर्मिला गुरुङ र सकुन्तला थापा तर शिला भने केहि बर्षदेखि उनी अमेरिकामा छन् । ठुलो संघर्षपछी आफुलाई सफलता मिलेको गायिका आलेले हामीसंगको कुराकानीमा बताईन । एउटा चर्चित र सफल कलाकार यसरी विदेश बस्दा कस्तो महशुश हुदो रहेछ भनेर सोध्दा भनिन -विदेश बस्दा पो देशको माया बढी हुँदोरहेछ । विज्ञान र प्रविधिको विकास सँगै पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा पनि निकै परिवर्तन भएको पाइन्छ, अहिले हरेक क्षेत्र अनलाइन हुन थालेका छन् ,नेपाली लोक संगीतको बजारमा पनि यति बेला अनलाइन रोधिको लहरै चलेको छ। युट्युब मा यतिबेला अनलाइन दोहोरीको खुब होडबाजी चलेको पाइन्छ ।

राजु परियार संग १२ बर्षपछि दोहोरि गाएर अहिले फेरी चर्चामा आएकी गायिका शिला आलेलाइ आज हामीले सर्मिला गरुंग र सकुन्तला थापासंग भेटाएका छौ | यी ३ जनालाई नया तीज गीतको रेकर्डको क्रममा मारुनी स्टुडियो काठमाडौँ लाजिम्पाटमा फेला पारेका हौ | हेर्नुहोस कुराकानी –

Related Articles

Back to top button