Video
अमेरिकन आइडलमा नेपाली गायक दिवेशको दमदार प्रस्तुती (भिडियो)
काठमाडौं – पछिल्लो समय अमेरिकन आइडलमा रहेका नेपाली गायक दिवेश पोखरेल ‘अर्थर गन’ को निकै चर्चा छ ।
अमेरिकन आइडलको १८ औं संस्करणमा उपविजेता बनेका पोखरेल अमेरिकन आइडल को १९ औं संस्करणमा पनि देखिएका छन् । १९ औं संस्करणमा टप ७ सम्म पुगेका उनको प्रस्तुती निकै राम्रो रहेको छ ।
https://youtu.be/GPgs4yoJyv4
गएको सिजनका १० जनालाई यस बर्ष अमेरिकन आइडलले फेरि मौका दिएको छ । उनले गएको रिमेम्बर मी बोलको गीत जजहरुले धेरै नै रुचाएका छन् । गीतमा जजहरु झुमेको देखिन्छ ।