विभिन्न चरा चुरुङ्गिको आवाज निकालेर करोडौ दर्शकको मनमा बस्न सफल भएकि सन्तोषि सुब्बाको निर्मम ह त्या भएसगै उनको श व दक्षिणकालि मंदिर क्षेत्रको सार्वजनिक सौचालयको पछाडि पट्टि भेटिएको हो ।घ ट नास्थलमा र गत का टा टाहरु विभिन्न ठाउमा प्रसस्तै देख्न सकिन्छ र सन्तोषिका चुराहरु जुन फु टेको अवस्थामा देख्न सकिन्छ ।अनुसन्धानले ह त्या नै भएको लगभक पुष्टि गरेको अवस्था भएपनि कस्ले र किन यो घ ट ना गराएको भन्ने कुरा नखुलेको र अनुसन्धानकै प्रक्रियामा रहेको छ ।
घ ट नास्थलमा देखिएका र गतहरु फु टेका चुराहरुबाट सहजै आकलन गर्न सकिन्छ कि यो एकदमै नि र्मम ढंगबाट घटाइ एको घटना हो । उनी गर्भवती भएको र सोही लुगाउनका निम्ति घटना गराउनेले सो घटाएको हुन सक्ने आशंका पनि छ ,जुन अनुसन्धानकै क्रममा छ ।खैर यसरी सबै नेपाली दाजु भाइहरुको मनमुटुमा बस्न सफल ती सन्तोषि सुब्बालाई अब कसैले पनि देख्न पाउदैनन् । मृत आत्माको चिर शान्ति सहित शोकाकुल परिवारमा गहिरो समवेदना