News

बढ्यो अमेरिकी डलरसहित अन्य सबै देशको विनिमयदर, कुन देशको कति ? हेर्नुहोस्  

काठमाडौं । आज शुक्रबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ १४ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९३ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९५ रुपैयाँ ७७ पैसा तोकिएको छ। त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७४ पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७७ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १८ पैसा तोकिएको छ ।

यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ८ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर ३ सय १४ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १६ रुपैयाँ ४ पैसा तोकिएको छ।

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४८ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६५ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६६ रुपैयाँ ३३ पैसा तोकिएको छ।

एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ २६ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

Related Articles

Back to top button