अर्घाखाँची जिल्लाको मालारानि गाउपालिका वडा नम्बर १ चौरि भन्ने ठाउमा एउटा एकदमै गरिब परिवार रहन्छ ।गोबिन्द नेपाली जो उमेरको हिसाबमा ४७ बर्षका भए ।उनी यत्रो उमेरमा समेत बाटामा जुत्ता सिलाएर आफ्नो र परिवार दुबैको जीवन धानिरहेका छन् ।
उनी जन्मजातनै अ पांग हुन् उनको कम्मर देखि तल्तिरको भाग बिल्कुलै चल्दैन र उनी घिस्रिएर नै हिड्ने गर्छन् ।उनिसग उनको सानो छोरा पनि छ जो श्रिमतिले छोडेर अन्यत्रै गइन र अर्को बिहे गरिसकेको गोबिन्द नेपाली दुखि हुँदै बताउँछन् ।
बिवाह गर्ने समयमानै आफुले सबै कुरा छर्लङ्ग पारिदिएको तर बिहे गरिसकेपछि आफुले चाहे अनुरुप पैसा र गहना खेलाउन र लाउन नपाउदा छोडेर गएकि उनी बताउँछन् ।अब आफ्नोे छोरोलाइ कसरी पढाउने बढाउने आफुले हदसम्मको चि न्ता हुने गरेको उनी बताउँछन् ।
हेर्नुस् भिडियो सामाग्री