१२ तले भवन भत्किँदा एकजनाको मृत्यु, ९९ जना बेपत्ता
एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यको मयामी शहरमा१२ तले एक भवन भत्किँदा एक जनाको मृत्यु भएको छ । १२ तले आवसीय भवन भत्किएको हो ।उक्त भवनमा १०२ जना मानिस बसोबास गर्दै आएको अधिकारीहरुले बताएका छन् । तर, दुर्घटनाका बेला कति मानिस थिए भन्ने अहिलेसम्म खुल्न नसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्ययमका अनुसार उक्त भवनबाट अहिले ९९ जना हराइरहेको बताइएको छ । दुर्घटनामा ठूलो क्षति भएको अधिकारीहरुले अनुमान गरेका छन् । उक्त भवन सन् १९८० मा निर्माण भएको थियो । यो पनी पढौ पैसा र गहना खेलाउन नपाउदा श्रिमतिले छोरा छोडेर अर्कैसग भागिन ,अहिले श्रिमानको यो हाल ,कठै (हेर्नुस् भिडियो) अर्घाखाँची जिल्लाको मालारानि गाउपालिका वडा नम्बर १ चौरि भन्ने ठाउमा एउटा एकदमै गरिब परिवार रहन्छ ।गोबिन्द नेपाली जो उमेरको हिसाबमा ४७ बर्षका भए ।उनी यत्रो उमेरमा समेत बाटामा जुत्ता सिलाएर आफ्नो र परिवार दुबैको जीवन धानिरहेका छन् ।
उनी जन्मजातनै अ पांग हुन् उनको कम्मर देखि तल्तिरको भाग बिल्कुलै चल्दैन र उनी घिस्रिएर नै हिड्ने गर्छन् ।उनिसग उनको सानो छोरा पनि छ जो श्रिमतिले छोडेर अन्यत्रै गइन र अर्को बिहे गरिसकेको गोबिन्द नेपाली दुखि हुँदै बताउँछन् ।
बिवाह गर्ने समयमानै आफुले सबै कुरा छर्लङ्ग पारिदिएको तर बिहे गरिसकेपछि आफुले चाहे अनुरुप पैसा र गहना खेलाउन र लाउन नपाउदा छोडेर गएकि उनी बताउँछन् ।अब आफ्नोे छोरोलाइ कसरी पढाउने बढाउने आफुले हदसम्मको चि न्ता हुने गरेको उनी बताउँछन् ।
हेर्नुस् भिडियो सामाग्री