News

नेपाली सेनाले यसरी मेहनत गरेर पुल बनाइदियो ( तस्बिर सहित )

मनाङ / अविरल वर्षाको कारण बाढी तथा पहिरोले बगाएको पुल नेपाली सेनाले बनाएको छ । मनाङ जिल्लाको चामे गाउँपालिका ३ स्थित नयाँ बजार र चामे बजार जोड्ने घट्टेखोलाको पुल सेनाले बनाएको हो ।

स्थानीय स्रोतसाधनको प्रयोग गरेर नेपाली सेनाले नेपाल प्रहरीसँगको सहकार्यमा काठे पुल निर्माण गरेको हो । पुल बनेपछि स्थानीय बासिन्दाहरुलाई आवत–जावत सहज भएको छ ।

Related Articles

Back to top button