International

आजदेखि यि देशहरुमा नियमित उडान सुरु

काठमाण्डाै – आजदेखि केही अन्तर्राष्ट्रिय विशेष उडान शुरु भएका छन् । नेपाल एअरलाइन्सले कतारको दोहा र टर्किस एअरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ ।

हिमालय एअरलाइन्सले क्वालालम्पुर, जजिरा एअरले कुवेत, फ्लाइ दुबईले दुबई, सलाम एअरले ओमान र एअर अरेबियाले आबुधाबीमा उडान गर्नेछन् । नेपाल एअरलाइन्सले जापानको उडान गर्नेछ । मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि नियमित आन्तरिक उडान शुरु गर्ने जनाएको छ ।

असार १७ गतेदेखि कुल उडान सङ्ख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडानको व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । यो पनी पढौ पैसा र गहना खेलाउन नपाउदा श्रिमतिले छोरा छोडेर अर्कैसग भागिन ,अहिले श्रिमानको यो हाल ,कठै (हेर्नुस् भिडियो) अर्घाखाँची जिल्लाको मालारानि गाउपालिका वडा नम्बर १ चौरि भन्ने ठाउमा एउटा एकदमै गरिब परिवार रहन्छ ।गोबिन्द नेपाली जो उमेरको हिसाबमा ४७ बर्षका भए ।उनी यत्रो उमेरमा समेत बाटामा जुत्ता सिलाएर आफ्नो र परिवार दुबैको जीवन धानिरहेका छन् ।

उनी जन्मजातनै अ पांग हुन् उनको कम्मर देखि तल्तिरको भाग बिल्कुलै चल्दैन र उनी घिस्रिएर नै हिड्ने गर्छन् ।उनिसग उनको सानो छोरा पनि छ जो श्रिमतिले छोडेर अन्यत्रै गइन र अर्को बिहे गरिसकेको गोबिन्द नेपाली दुखि हुँदै बताउँछन् ।

बिवाह गर्ने समयमानै आफुले सबै कुरा छर्लङ्ग पारिदिएको तर बिहे गरिसकेपछि आफुले चाहे अनुरुप पैसा र गहना खेलाउन र लाउन नपाउदा छोडेर गएकि उनी बताउँछन् ।अब आफ्नोे छोरोलाइ कसरी पढाउने बढाउने आफुले हदसम्मको चि न्ता हुने गरेको उनी बताउँछन् ।

हेर्नुस् भिडियो सामाग्री

Related Articles

Back to top button