News

सन्तोषिको बुवा रुदै मिडियामा,खुलाए यस्तो रहस्य (हेर्नुस् भिडियो )

विभिन्न चरा चुरुङ्गिको आवाज निकालेर करोडौ दर्शकको मनमा बस्न सफल भएकि सन्तोषि सुब्बाको निर्मम ह त्या भएसगै उनको श व दक्षिणकालि मंदिर क्षेत्रको सार्वजनिक सौचालयको पछाडि पट्टि भेटिएको हो ।

घ ट नास्थलमा र गत का टा टाहरु विभिन्न ठाउमा प्रसस्तै देख्न सकिन्छ र सन्तोषिका चुराहरु जुन फु टेको अवस्थामा देख्न सकिन्छ ।अनुसन्धानले ह त्या नै भएको लगभक पुष्टि गरेको अवस्था भएपनि कस्ले र किन यो घ ट ना गराएको भन्ने कुरा नखुलेको र अनुसन्धानकै प्रक्रियामा रहेको छ ।

घ ट नास्थलमा देखिएका र ग तहरु फु टेका चुराहरुबाट सहजै आकलन गर्न सकिन्छ कि यो एकदमै नि र्म म ढंगबाट घ टाइ एको घ ट ना हो ।उनी गर्भवती भएको र सोही लुगाउनका निम्ति घ टना गराउनेले सो घ टाएको हुन सक्ने आशंका पनि छ ,जुन अनुसन्धानकै क्रममा छ ।

खैर यसरी सबै नेपाली दाजु भाइहरुको मनमुटुमा बस्न सफल ती सन्तोषि सुब्बालाई अब कसैले पनि देख्न पाउदैनन् ।मृ त आत्माको चिर शान्ति सहित शोकाकुल परिवारमा गहिरो समवेदना ।

अहिले तिनै सन्तोषिका धर्म बुवा मिडियामा आएका छन् ।आफ्नो धर्म छोरिलाई एकदमै नि र्म म ढंगबाट ह त्या गरिएको र टाउकोमा एकदमै ठूलो ढु ङ्गाले प्र हार गर्दा पुरै क च्याक कु चुक भएको र छोरिको र ग त विभिन्न ठाउहरुमा प्रसस्तै रहेको उनले बताए ।

अहिले भने सन्तोषिको ब ला त्कार पछि ह त्या भएको पुष्टि भएको छ ।ब ला त्कार प्रतिकार गर्ने क्रममा उनको ह त्या भएको हो ।सन्तोषी सुब्बा ह त्या अभियोगमा प्रहरीले एक युवकलाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा २१ वर्षीय युवक सुरेश तिमल्सिना रहेको प्रहरीले जनाएको छ ।

महानगरीय अ पराध महाशाखाको टोलीले सिन्धुपाल्चोक स्थायी ठेगाना तिमल्सिनालाई प क्राउ गरिएको हो । उनलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार ती युवकले सुरुमा सन्तोषीलाई ब लात्कार प्रयास गरेका थिए । तर सन्तोषीले प्र तिकार गरेपछि घाँ टी थिचेर ह त्या गरेको र अनुहार चिन्न नसकियाे भन्दै अनुहारभरि प्रहा र गरेकाे बयानमा युवकले स्वीकार गरेका छन् । हेर्नुस् भिडियो सामाग्री :

https://youtu.be/hhcl6wIwXYU

Related Articles

Back to top button