Video

सेतीले बगाउदै गरेको ७ बर्षिय बालिकालाई यसरि बचाए यी युवाले( भिडियो)

पोखरा महानगरपालिका वडा नं.२५ एमबी स्थित क्रान्ति टोलमा बस्ने गणेश गुरुङले सेती नदीमा ब’ग्दै आ’एकी सात बर्षीय बा’लिकालाई उ’द्धार गरि उनको ज्या’न ब’चाउन सफल भएका छन्।उनी करिब डेढ किलोमीटर जतिको दूरीबाट ब’ग्दै आइरहेकी थिइन् र गणेश गुरुङ बालुवा निकाल्दै,बोक्दै गरेर केही थाकेको अवस्थामा नदी छेउमा बसिरहेका थिए।माथी पुलबाट केही महिला दिदीबहिनी हरूले बच्चा बगायो भनेर आ’त्तिँदै क’राइ रहेका थिए।

त्यसपछि उनी दौडिएर ढुङ्गामा निक्लिएर बसे केही छिन पछि बच्चा ढुङ्गाबाट निक्लियो र त्यसपछि उनी अ’त्तालिँदै गएर पहिले पाखुरामा समाते तानेर पाखामा ल्याएर राखे। बच्चा बी’चबाटै ब’गिरहेको थियो र उनलाई लागेको थियो कि ब’च्चा जी’वित छैन,बाहिर निकाल्न पाए सा’स नभए पनि ला’स त भेटियो,पु’लिस’लाई ख’बर गरेर कसको ब’च्चा हो बु’झाइदिउँ’ला भनेर उनले ब’च्चालाई बाहिर निकाले। बच्चा टाउको पा’नी माथि र जि’उ पानी मुनि घो’प्टो परेको अवस्थामा ब’ग्दै आइरहेको थियो। ब’च्चाको ना’डी छा’मे उनलाई ब’च्चा केही जि’वित जस्तो लाग्यो। उनले बच्चाको पे’टमा थि’चेर पा’नी नि’काल्ने प्र’यास गरे।

त्यसपछि ब’च्चाले अलिअली पा’नी ओ’कल्न था’ल्यो। उनलाई ब’च्चा जि’वी’त छैन नि भन्ने लागेर बाहिर ल्याएर राखेका थिए। जसरी भए पनि सा’स नभए पनि ला’स लिएर आउँछु भन्दै र यदि ब’गा’इहाले पनि तल उत्रीन सक्छु भन्ने आशाले उनी नानीलाई ब’चाउन हा’म फालेका थिए।उनले आफू बच्चाको उ’द्धार’का लागि हाम फालेको ठाउँलाई देखाउँदै धेरै परसम्म पुग्नु नपरेको र थोरै पानीबाट जाने बित्तिकै भेट्टाएको बताए।आफू पौडी खेल्न सक्ने भएको कारणले गर्दा नै उनले बच्चालाई केही गरेर भए पनि ब’चा’उन सक्छु भन्ने आत्मबिश्वास बढेर आएको र केही त गर्नैपर्छ भन्ने लागेको पनि उनले बताएका छन्। अहिले त्यी बच्चा उ’पचा’ररत अवस्थामा अ’स्पता’लमा छिन्।

Related Articles

Back to top button