News

पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषीको दक्षिणकालीमा शव फेला

विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिलाको शव फेला परेको छ । काठमाडौंको दक्षिणकालीमा भेटिएको शवको पहिचान गर्ने क्रममा उनि पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको रहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए ।

गत मंगलबार दक्षिणकालीको एक शौचालयबाट उनको शव बरामद गरेको थियो । पहिचान गर्ने क्रममा उनि सन्तोषी सुब्बा भएको पुष्टि भएको हो । टाउकोमा गह्रुँगो वस्तुले हि.र्काएको र अनुहार क्ष.तवि.क्षत भएको अवस्थामा शव फेला परेको थियो । ह.त्याको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

योपनी

कमला घिमिरे र अलिफ खानको पहिलो भेटमै चल्यो कडा दोहोरी, कमलको गीत कस्ले डिलिट गर्यो युटुबबाट ? हेर्नुस रुदै आइन

कमला घिमिरे र अलिफ खानको पहिलो भेटमै चल्यो कडा दोहोरी, कमलको गीत कस्ले डिलिट गर्यो युटुबबाट ? हेर्नुस रुदै आइन

काठमाडौँ | दोहोरीमा अब्बल धादिङकी कमला घिमिरे यतिबेला सामाजिक संजालमा भाइरल बनेकी थिइन् केहि समय अगाडी । सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी कमलाको चर्चा ह्वातै बढेको थियो। छिनभरमै दोहोरीको टुक्का फुराउने कमलाको कला देखेर सबै चकित पर्थे। प्रख्यात गायक गायिकालाई समेत दोहोरीमा टक्कर दिने क्षमता भएकी कमला अहिले सबैको हाईहाई बनेकी बन्दै दोहोरी गाउन खप्पिस कमलाको स्वर पनि ज्यादै मिठो र सुरिलो छ। यसै क्रममा उनले गएको गीत अहिले युटुबबाट हटाइएको छ तर करना के हो कमल यसो भन्छिन |

यसैक्रममा अलिफले तीन दर्जन बढी गीतको अफर आएको बताए । उसो त अलिफ संगीत समेत भर्छन् । अलिफको संगीतमा गायक प्रमोद खरेलले गीत रेकर्ड गराइसकेका छन् । अलिफ जस्तै, पछिल्लो केही महिनादेखि ९ बर्षिय बालक सचिन परियार पनि चर्चामा छन् । उनी पनि एक युटुब च्यानलमा अन्तरवार्ता दिएपछि नै भाइरल भएका हुन् । यी २ बीच कडा घमासान –

Related Articles

Back to top button