सबैले मनपराएका दोहोरि च्याम्पियनका सबिन सिकिस्तै ,यसरी रुदै रिता पुगिन अस्पताल (हेर्नुस् भिडियो )
दोहोरि च्याम्पियन अन्तर्गत सबिन आचार्य र रिता राउत टप १२ मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन् ।एकदमै चर्चित र सबै दर्शक मानुभावहरुले अत्याधिक रुचाउनुभएको सबै मध्य एक जोडि हो रिता र सबिनको ।उनिहरुको प्रस्तुतिको जहिले पनि जजहरुले पनि मुक्तकन्ठले प्रसंशा गर्दै आउनुभएको छ ।
रिता राउतले दोहोरि च्याम्पियन अघि कुनै पनि प्रतिस्पर्धामा भाग लिएकि थिइनन् ।पहिलो प्रस्तुतिमै रोएकि रिताको अतित पनि दुखदायि रहेछ ।पहिले तिजको गितमा स्वर रिताको दिइयो तर नाम रिताको नआउनुले थप दुखि बनाएको र जजले आफ्नो गायनलाई यसरी रुचाइदिनुले आफू भावुक हुनबाट रोक्न नसकेको उनी बताउँछिन् ।
रिताको घर दाङको पहिडि भेगमा छ ।उनको पिताले घरबनाउने अर्थात कन्स्ट्रक्सनमा काम गर्छन् र आमा भने घरायसि काम गर्ने र आफू सामान्य परिवारको भएको उनी बताउँछिन् ।दस कक्षासम्म पढेकि रितालाई आफ्नो बुवाले यहाभन्दा बढि आफुले पढाउन नसक्ने र अब बहिनिलाई पढाउनुपर्छ भनिसकेपछि उनी आफ्नै परिश्रममा पढ्ने चन्दै सदरमुकाम आइन र अध्ययन अगाडि बनाइन् ।
त्यति मात्रै हैन लकडाउनको बेला रिता गाउमा थिइन तर यता घरबेटिले घरमा नबसेको बिजुलि र पानिको बिलको पैसा समेत तिराएर कोठाबाट नै निकालेका रहेछन् जुन कुरा सुन्दा हामिपनि एकदमै भावुक भयौ ।
रितासग दोहोरि च्याम्पियनमा अत्याधिक रुचाइएका सबिन अहिले पछिल्लो समय जीवन र मृ त्युसग ल डिरहेका छन् ।उनको एकाएक पेट दुख्यो ,पेट दुखेपछि सामान्य ओखति खाए तर अत्याधिक नै दुख्न थालेपछि उनी अस्पताल भर्ना भए र अन्तत उनलाई एपेन्टिसाइड भएको देखियो र सोही रो गको उपचार ग्रिनसिटि अस्पतालमा गराइरहेका छन् । अप्रेसन पश्चात् उनको स्वास्थ अवस्था सामान्य नै भएको छ ।तर सो रो ग लागेका ७० प्रतिशत नफर्किने बताएपछि निकै आतिएका उनी पछि अप्रेसन पछि भने केही राहातको सास फेरे । र उपचाररत सबिनलाई भेट्न र हौसला दिन रिता पनि सोही अस्पतालमा पुगेकि छिन् ।
थप हेर्नुस् यो भिडियो सामाग्री: