EntertainmentVideo

११ बर्षकी दोस्रो बिष्णु माझी भेटीइन, यस्तो जादुमय स्वरले दुनियाँ चकित पारिन हेर्नुस (भिडियो)

प्रतिभा, कला भन्ने चिज जो कोहीसंग हुदैन र जो कोहिले यस्तो बरदान पनि पाएका हुदैनन् भनेर भनिन्छ । कसैलाई भगवानले के दिन्छन त कसैलाई के भनेर पनि सोच मग्न भइन्छ कहिलेकाही । हो यस्तै एउटा प्रतिभा जन्मिएको छ अही रुकुममा । पछिल्ल्लो समय मिडियामा भाइरल नाम हो नबिना केसी जो अहिले जम्मा ११ बर्षकी छिन । 

बिष्णु माझीलाई नेपाली गित संगितको क्षेत्रमा लोक गितनै नसुन्ने भएपनि कमै छन होला भन्दा फरक पर्दैन । कुनै समय त बिष्णु माझी नाम मात्रमा सिमित थिएन यो एउटा ब्राण्ड पनि थियो भन्दा फरक नपर्ला । लोक गितमा एउटा छुट्टै पहिचान बनाउन सफल उनै बिष्णुलाई आज टक्कर दिन सानो बाल प्रतिभा जन्मिएको छ जस्को उमेर मात्र ११ बर्ष छ ।अब हेर्नुस पूरा भिडियो :-

Related Articles

Back to top button