गुल्मि फार्से जहाँ एकजना १०८ बर्षिय बुढि आमा बस्नुहुन्छ।उहाको घरमा पुग्दै गर्दा पुरानो घर आगनभरि कुखुरा अनि दलानमा बुढि आमा सुतिरहेको अवस्थामा हामिले उहालाई भेट्यौ ।घरमा अरु कोहि पनि नदेखेपछि हामिले आमालाई बोलायौ ।
भने अहिले पनि युवानै भएको हामी पनि सहजै आकलन गर्न सक्छौ ।आजको यश शृङ्खलामा तिनै १०८ बर्षिय आमासग गरिएको भलाकुसारि पेश गर्दछौ ।
आमा हाम्रा प्रश्नहरु सुनिरहनुभयो तर अरुसग खासै बोल्न रुचाउनुहुदैन रहेछ आमा ।यत्रो १०८ बर्षको उमेरमा पनि सबैले साथ छोडेहोलान् तर चुरोटले छोडेको रहेनछ ।
चाउरिएर मुजा परेका गालाहरु कानमा मढ्यौरि नाकमा बुलाकि र फुलि र सेतै फुलेको कपाल ,साचै आमा अब चहि बुढिहुनुभएछ कान पनि निकै कम्ति सुन्न थाल्नुभएछ।
आमा घरायसि कामहरु लगभक सबै नै गर्नुहुदो रहेछ ।त्यति मात्रै हैन उहाले एकदमै मीठो गित समेत गाउनु हुदोरहेछ ।उहाँ उमेरले बुढोभएपनि आनिबानि र स्वभावले