EntertainmentVideo

चर्चित गायक अलिफ खान र बिष्णु माझीको पहिलो गीत चर्चामा… (भिडियो सहित)

लोकप्रिय गायिका बिष्णु माझि र अहिलेका भाइरल गायक अलिफ खानको सुमधुर आवाजमा प्रतिभाशाली कलाकार गणेश खनालको शब्द संकलनमा बहुप्रतिभाका धनि कुसुम भण्डारीको लय सिर्जनामा भाइरल गायक अलिफ खानको लोक दोहोरि एल्बम तिम्रो खबर सार्बजनिक भयको छ। 

भिडियो तर्फ लोकेन्द्र शाहले निर्देशन गरेका छन् भने दिपक श्रेष्ठले उक्त गीतको छायांकन गरेका छन् र योगेश शाह ले भिडियो सम्पादन गरेका छन्। उक्त गीतमा राजु र स्मृतिको अभिनय रहेको छ।

उक्त भिडियो आस्था कला केन्द्रले निर्माण गरेको छ। उक्त लोक दोहोरि गीतलाई सलिना म्युजिकको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।

हेर्नुहोस भिडियो :

यो पनी पढौं कमला घिमिरे र अलिफ खानको पहिलो भेटमै चल्यो कडा दोहोरी, कमलको गीत कस्ले डिलिट गर्यो युटुबबाट ? हेर्नुस रुदै आइन

काठमाडौँ | दोहोरीमा अब्बल धादिङकी कमला घिमिरे यतिबेला सामाजिक संजालमा भाइरल बनेकी थिइन् केहि समय अगाडी । सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी कमलाको चर्चा ह्वातै बढेको थियो। छिनभरमै दोहोरीको टुक्का फुराउने कमलाको कला देखेर सबै चकित पर्थे। प्रख्यात गायक गायिकालाई समेत दोहोरीमा टक्कर दिने क्षमता भएकी कमला अहिले सबैको हाईहाई बनेकी बन्दै दोहोरी गाउन खप्पिस कमलाको स्वर पनि ज्यादै मिठो र सुरिलो छ। यसै क्रममा उनले गएको गीत अहिले युटुबबाट हटाइएको छ तर करना के हो कमल यसो भन्छिन |

यसैक्रममा अलिफले तीन दर्जन बढी गीतको अफर आएको बताए । उसो त अलिफ संगीत समेत भर्छन् । अलिफको संगीतमा गायक प्रमोद खरेलले गीत रेकर्ड गराइसकेका छन् । अलिफ जस्तै, पछिल्लो केही महिनादेखि ९ बर्षिय बालक सचिन परियार पनि चर्चामा छन् । उनी पनि एक युटुब च्यानलमा अन्तरवार्ता दिएपछि नै भाइरल भएका हुन् । यी २ बीच कडा घमासान –

Related Articles

Back to top button