EntertainmentVideo

शान्ती श्रि परियार र कुशल बेलबासेले फेरी गाय यस्तो मार्मिक गीत “सानि माया” छोटो समयमै यति धेरै चर्चा (भिडियो)

काठमाडौं पछिल्लो समयको सांगीतिक बजारमा नेपाली लोक गीत संगीत चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गीत सबै दर्शक श्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गीतहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक श्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा चर्चित गायक कुशल बेलबासे र चर्चित गायिका शान्ति श्री परियार को आवाजमा “सानि माया” नामक नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको छोटो समयमै गीत निकै चर्चामा आएको छ गीत ले चर्चा संगै युट्युब को ट्रेडिङ मा पर्न सफल भएको छ सो गीत ।

केहि महिना पहिले बजारमा आएको कुशल बेलबासे र शान्ती श्री परियार “हातै का पौजाले” पनी निकै सफलता पाएको थियो माया प्रेम र बोछोडका पिडा हरु गीत मा समाबेश गरिएको सो गीत दर्शक श्रोताले निकै नै रुचाएका थिय ।

उनै गायिका शान्ति श्री परियार र गायक कुशल बेलबासेको ‘सानीमाया’ पनी निकै उत्कृष्ट बनेको छ ।

अनिश दवाडीको शब्द तथा लयमा तयार भाको सो गीतमा निकै उत्कृष्ट सिर्जना र स्वर रहेको गीतमा प्रेममा माया हुँदाहुँदै पनि छट्टिएका मायालु जोडीको कथालाई मुख्य विषय बनाइएको छ र कलाकार शिशिर पौडेल र सारिका केसीले अभिनयमार्फत उतारेका छन् ।

सर्जक दवाडीको सिर्जनामा यस अघि पनि थुप्रै गीत बजारमा आइसकेका छन् जसमध्ये‘कामी दाइको छोरो’ अत्यधिक चाइएको गीतमा पर्छ ।कपिल लामाको निर्देशन रहेको गीत शिशिर पौडेलको अफिसिय युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस्

Related Articles

Back to top button