News

ज्वाला संग्रौलाको हातमा हत्कडी (भिडियो हेर्नुहोस्)

काठमाडौं / कु.टपि.टको अभियोगमा अभियान्ता ज्वाला संग्रौला पक्राउ परेकी छन । संग्रौला सहित अन्य थप दुई जना पनि पक्राउ परेको काठडमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

पक्राउ पर्नेमा संग्रौला सहित शर्मिला वाइबा र हिमाल उपाध्याय रहेका छन् । युवा नेतृ खुश्बु घिमिरेले प्रहरी हिरासतमै आफूमाथि आ.क्रमण गरेको भन्दै उजुरी दिए पछि पक्राउ गरिएको हो । उनीहरुलाई अ.भद्र व्यवहारको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

संग्रौलामाथि ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झालाई दु.र्व्यवहार गरेको पनि आरोप छ ।

Related Articles

Back to top button