काभ्रे जिल्ला पाचखालमा बस्दै आएकि बाईस बर्षिय तुलशा कार्कि जस्का दुबै हातहरु एकदमै छोटा छन् र दुबै हातमा केवल तिनतिनवटा मात्रै अौला छन् ।उनी शारीरिक रुपमन अपांग हुन् ।जन्मजातनै उनी अपांग हुन्।
आफू शारीरिक रुपमा अशक्त हुदापनि उनले आफ्नो अध्ययनलाई भने निरन्तरता दिइनै रहिन् र अहिले ब्याच्लरमा अध्ययनरत छिन् ।आफ्नो कमजोरिलाई तागत बनाएकि तुलसाले आफ्नो यथार्थलाई स्विकार गरिन् र आफ्नो जिवनप्रति उनिले कुनै पनि खालको गुनासो गरिनन् ।
उनी बताउँछिन् कि समाजले अपांगलाई हेर्ने दृष्टिकोण एकदमै निन्दनिय भएको र आफू भने घरबाट समेत बाहिर ननिस्किने र बिवाह पुजामा समेत कतै नजाने गरेको उनी बताउँछिन् ।अपांग आयो भने अशुभ हुन्छ भन्दै समाजले कुरा का ट् ने हुदा आफू घरमै बस्ने गरेको उनि बताउँछिन् ।
उनी अहिले आफ्नो आमासगै बस्दै आएकि छिन् ।बुवाले यो संसार छाडेको पनि लगभक पन्ध्र बर्ष भैसकेको रहेछ र आफू सानो छदा बुवाले आफुलाई माग्न सडकमा लग्ने गरेको र आफुलाई ती दिनहरु सम्झदा हदसम्मको दुख हुने उनी बताउँछिन् ।
हेर्नुस् भिडियो सामाग्री