EntertainmentNewsVideo

टिका सानुको मेलम्ची सिन्धुपाल्चोक को घट्नामा आधारित गीत छोटो समयमै यती धेरै दर्शक को नजरमा (भिडियो सहित)

सिन्धुपाल्चोक मेलम्चिमा बितेका केही दिनदेखि बा ढिले उग्र रुप लिएसगै दर्जनौको घरबार साथै परिवारनै गु माएको दृश्य हेर्दा अझै त्यहि पुगेर अवलोकन गर्दा कस्को मन दुख्दैन थियो होला र ।

पुजा शर्मा,स्वेता खड्का,जिग्रि सिते बा लगाएत विभिन्न युटुबर,कलाकार ,समाजसेवि र मिडियाकर्मि अहिले राहातसहित सिन्धुपाल्चोक पुगेका छन् ।पि डित परिवारलाई रा हात बितरण एवंम उनिहरुको घा उ मा थोरै भएपनि म ल मपट्टि हुने उदेश्यका साथ उनीहरु त्यहा पुगेका हुन् ।ओड्ने ओछ्यानने देखि खाद्यान्नका सामान र नगदसहित उनीहरु सो उक्त स्थानमा पुगेका हुन्। समय एकदमै कम र सहयोग र साथको छिटोभन्दा छिटो आवश्यक पर्दै गर्दा उनिहरु रातारात त्यहा पुगेकि हुन् ।

सो स्थानमा पुगेर सबै सेरोफेरि हेरिरहदा र पिडितहरुको आवाजलाई एकदमै नजिकबाट नियालिराख्दा आफुले आफैलाई सम्हाल्न नै सकेनन् ।सामाजिक सेवालाई आफ्नो धर्म र समाजका लागि केही योगदान गरिनुपर्ने भन्ने उनिहरुको सोचलाई सलाम छ ।उनको यो कामको उच्च मुल्यांकन गर्दै उनिलाई हाम्रो यश मिडिया मार्फत स-सम्मान धन्यवाद ।

अहिले `रोयो मेलम्ची´ भन्ने गित जस्मा स्वर टीका सानू र सुजन बाबू गुरुङले दिएका छन् भने मिउजिक र शब्दपनि सुजन बाबू गुरुङको नै छ ।अहिले उक्त मार्मिक गित सामाजिक संजालभरि एकदमै भाइरल भैरहेको छ र सिन्धुपाल्चोक मि`ल`म्चि`मा भएको त्यो भ`या`वह स्थिति उपर मिउजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियो हेर्नुुुुुुुुहोस्

Related Articles

Back to top button