EntertainmentHealthVideo

बेहुलि हुदा निशा घिमिरे यसरी सजिएकि थिइन, आहा कति राम्रि (हेर्नुस् भिडियो )

कलाकारलाई राष्ट्रिय गहना भनेर नामाकरण गरिएको छ ।तर यी चेलि बी स बर्षको कलिलै उमेरमा जीवन र मृ त्यु सग लडिरहेकि छिन् ।निसा घिमिरे नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गितहरुमा आफ्नो अभिनय दिसकेकि छिन् ।सुखमा मात्रै सबै भए दु ख मा कोहि भएनन् ।

आफ्नो कलाकारितालाई अझै निखार्दै र मजबुत बनाउने उदेश्यका साथ उनी भारत लागिन तर दैवको खेला यस्तो भैदियोकि उनको कार ए क्सि डेन्ट भयो र अन्ततः अहिले यस्तो दयनिय अवस्थामा आफ्नो जीवन बेथित गर्न बिबस छिन् ।भरखरै सपना देख्दै थिइन यथार्थ नभई उनी यसरी ल म्प सार भएर हस्पिटलको बेडमा सुत्न बाध्य छिन् । 

राष्ट्रिय ट्रमा सेन्टरमा पहिले उपचारत निसाको होस् नै थिएन पुरै बेहोस् थिइन ।अहिले भने उनको उपचार नर्भिक अस्पतालमा भैरहेको छ । सामान्य शरिरिका अंगहरुको मात्रै ह र्क त छ अरु केही पनि छैन् ।कमजोर आर्थिक अवस्था भैरहदा अहिले थप उपचार गर्न पनि एकदमै गाह्रो भैरहेको छ । 

निशाकै कारण अहिले आमाले मानसिक सन्तुलननै गुमाए ।उता भाइले पनि आफ्नो पढाईलाई निरन्तरता दिन सकेनन् ।अहिले निशाको स्वास्थ्य अवस्था सुधार भइजाओस् भन्दै प्राथना गर्दै निशा घिमिरेलाई भेट्न धेरै कलाकार हरु नर्भिक अस्पताल पुगे र आचल शर्मा ,टीका सानू र इन्द्रेणी टिमले समेत केही आर्थिक रकम सहयोग गरेका छन् ।

निशा घिमिरे पछिल्लो समय यो ढंगले गुमनाम भइन कि उनलाई खोजिसम्म पनि कसैले गरेनन् ।उनले आजभन्दा चार बर्ष अगाडि नै शितल लिम्बुको स्वर रहेको गित ` निस्ठुरिको फोटो ´ मा अभिनय गरिसकेकि थिइन् ।उनी यश मिउजिक भिडियोमा बेहुलि जस्तै सजिएकि थिइन् ।उनी कलाकारि क्षेत्रमा आफ्नो अलग छाप छोड्दैथिइन् तर दु र्भा ग्य अहिले उनको अवस्था एकदमै दयनिय भइ नर्भिक अस्पतालमा उपचाररत छिन् । 

हेर्नुस् उक्त गीति भिडियो सामाग्री

Related Articles

Back to top button