NewsVideo

स्वेता खड्काले आफू आएको हेलिकप्टरमा आफू नगइकन दुईजना सुत्केरीलाई पठाइन् काठमाडौ(भिडियो हेर्नुहोस्)

मेलम्ची बाढी पिडितहरुको दु:खमा साथ दिनको निमित्त बिभिन्न दाताहरु मार्फत संकलित राहत सामाग्री सहित हेलम्बु प्रस्थान गरेकि स्वेता यतिबेला राहत सामग्री वितरण गर्दै छिन्। एक दिनको छोटो अवधी मानै बाढी पिडितहरु प्रती आत्मियता, सदभाव र साहनुभुती दर्शाउँदै धेरै जनाले साथ र सहयोग प्रदान गर्नु भयो। अझै धेरै जनाको फोन र म्यासेज आईरहेको छ र सहयोगको लागी इच्छा जाहेर गरिरहनु भएको छ

उनी आफूसँगै आफ्नो श्रीमानलाई पनि साथमा लिएर राहतमा खटिएकी छिन्।त्यहाँ पुग्दा उनले दुईजना सुत्केरी को उपचार अभावमा द’र्द’ना’क अवस्था देखिएको कारण आफू त्यहीँ बसेर पहिले त्यी सुत्केरीहरूलाई काठमाडौको मेडीसिटी हस्पिटलमा पठाइन्।उनीसँगै आएका उनका श्रीमानले पनि स्वेताको समाजसेवा कर्मलाई आफू र परीवारले सधैं साथ दिइरहेको र अबका दिनमा पनि दिने बताए।उनले मानवता नै सबैभन्दा ठूलो धर्म भएकाले यस्तो कर्म गर्दा आफूलाई खुसी लाग्ने गरेको बताएका छन्।

हामिले अत्यावस्यक सामाग्रीहरुलाई छिटो भन्दा छिटो हेलम्बु आसपासमा पुर्‍याउनु पर्ने भएकोले स्थानिय वडा अध्यक्ष बसन्त गुरुङ्ग सहित हाम्रो टोली हेलम्बुको यात्रामा छौ । आज स्थलगत अवस्थालाई नियाले पस्चात अर्को चरणको अभियानमा सरिक हुनेछौ । मलाई फोन तथा म्यासेज मार्फत सहयोग उपलब्ध गराउन इच्छा जाहेर गर्ने सपुर्णलाई अर्को चरणको अभियानका लागी हात्तेमालो गर्न हार्दिक अनुरोध गर्दछु,उनले भनिन्।

त्यसैगरी उनको अभियानमा रहेर मेलम्चीको पिंडामा म संग हात मिलाउँदै ब्यवसही महिला दिदिबहिनीको सस्था नेपाल उध्योगशील महिल संघ काठमाडौं मार्फत २०० थान् स्यानिटरी प्याड प्रदान गरी सहकार्य गरिदिनु भएकोले उहाँहरु प्रती हार्दिक आभार व्यक्त गरेकी छिन् । आज शुक्रवारका दिन मेलम्चीको हेलम्बुको लागी प्रस्थान गर्ने र योजनामा सहयात्री बन्न ईच्छुक सबैलाई स्वागत गर्दै उनले
(सहकार्यको लागी : यी नम्बरहरू समेत दिएकी छिन्:(९८४३६८८६४०}९८४९६६३१२७

दुई हातबाट सुरु भएको यो अभियानमा अन्य हातहरु पनि जोडिदै जाने क्रम जारी छ । मेलम्चीको पिंडामा उनीसंग हात मिलाउँदै ब्यवसही भाई बिनोद खड्काले १००किलो दाल सहयोग प्रदान गरी सहकार्य गरिदिनु भएको छ।रिया न्यौपानेले रु १५००० सहयोग गर्नुभएको छ।उनको साथी लक्ष्मी भण्डारीले १००किलो चिनी र नुन सहयोग गरी सहकार्य गरिदिनु भएको छ।त्यसैगरी भरतपुर नगरपालिकाका सफल व्यवसायी आदरणीय सर सुरज सेढाई ज्युले रु ५०००० /- आर्थिक सहयोग प्रदान गरी सहकार्य गरिदिनु भएको छ।kingship international का chairman राजेन्द्र श्रेष्ठ ज्युले २० बोरा चामल सहयोग गरी सहकार्य गरिदिनु भएको छ।

मेलम्चीको पिंडामा म संग हात मिलाउँदै bhatbhatini Suparmaket का chairman श्री मिन बहादुर गुरुङ ज्युले चामल तेल लगायत खाद्य सामाग्री २५ karton सहयोग गरी सहकार्य गरिदिनु भएको छ।त्यसैगरी संचार कर्मी रबी लामीछानेले पनि स्वेता खड्काको सहयोगको प्रशंसा गर्दै स्टाटस नै लेख्नुभएको छ।उहाँको स्टाटसलाई स्वेता खड्काले फेसबुकमा सेयर गरेको यहाँ साभार गरिएको छ।”असारको पहिलो दिनमा नै प्राकृति पक्रोपले छोएको सिन्धुपाल्चोमा बाढीपीडितका लागि सहयोग जुटाउँदै राहत वितरण पनि गर्दै आउनु हुने चर्चित अभिनेत्री स्वेता खड्कालाई उच्च सम्मान छ । सेवा नै धर्म हो।
भिडियो सामाग्री हेर्नुहोस्:-

Related Articles

Back to top button