लक्ष्मी गदालको ढोका तो’डफोड गरी कालोमोसो दल्ने सृजना वाग्ले प्रहरी हिरासतमा-भिडियो हेर्नुहोस्
काठमाडौं– आफुलाई महिला अधिकारकर्मी बताउने श्रीजना वाग्लेले लक्ष्मी गदालको कोठाको ढोका फो’डेर कु’ट’पि’ट गर्दै का’लो मो’सो द’लेकी छन् ।केहि युटुबर र महिला सहयोगी लिएर गएकी वाग्लेले गु’ण्डा ग’र्दी शैलीमा लक्ष्मी गदाल माथि आ’क्र’म’ण गरेकी हुन् ।
https://youtu.be/6d00Txn8Pu8
आफुलाई महिला अधिकारकर्मी बताउने श्रीजना वाग्लेले ज’ब’र्ज’स्ति लक्षि गदाल बस्दै आएको कोठाको ढोका समेत फो’डे’की छन । उनको आ’क्र’म’ण’बाट लक्ष्मी गदाको हातमा चो’ट लागेको छ ।किशोर खतिवडा र लक्ष्मी गदालको बि’बा’द’को बिषयमा मु’छिएकी वाग्लेले १० लाख मा’ग्न लगाएको आरोप लक्ष्मीले लगाएकी थिइन ।
एक्लै कोठामा बसिरहेकी लक्ष्मीलाई आफु सहित केहि महिला लिएर गएकी वाग्लेले कोठामा तो’ड’फो’ड गर्दै आ’क्र’म’ण’मा उ’त्रेकी थिइन । घ’टना भएपछी किशोर खतिवडा पुगेका थिए । श्रीजनाले किशोर माथि पनि आ’क्र’म’णको प्रयाश गरिएकी थिइन ।उ’ग्र रुपमा प्रस्तुत भएकी वाग्लेले समाजले पचाउन नसक्ने अ’प’शब्द समेत बो’लेकी थिइन ।