HealthNews

“प्रदेशीको जिन्दगी केनै छर” अन्तीम साससम्म पानि पनी नपाई प्रदेशमा ज्यान गुमाए

काठमाडौं – विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसले समाजका सबै तह–तप्का, व’र्ग, समुदायलाई नराम्ररी प्रभावित तुल्याएको छ । सामाजिक दूरी नै यो रो’गबाट बच्ने सबैभन्दा उत्तम विधि भनेकै आधारमा कोरोना संक्रमित व्यक्तिलाई कतिपय ठाउँमा छो’इछिटोको व्यवहार गरेको पाइन्छ ।

गुल्मीको इस्मा गाउँपालिका– १ का ३४ वर्षीय राज भनेर चिनिने युवराज नेपाली परदेशमा यस्तै छो’इछिटोको सि’कार हुँदा पानीका लागि त’ड्पिएर मृ’त्युवरण गर्न बा’ध्य भए ।भारतको नयाँ दिल्लीस्थित बसन्तकुञ्जको एक होटलमा कुकको काम गर्ने राज दुई साता अघि सात दिनसम्म ज्व’रोले सि’किस्त परेर कोठामा सु’तेका थिए ।

गाउँघरमा लागेको ऋण तिर्न भन्दै पाँच महिनाअघि भारत गएका उनी कोरोनाको दोस्रो लहरको सि’कार भएका हुन् ।उनले अस्पतालमा गएर जँ’चाएको रिपोर्ट साथीभाइलाई देखाएनन् । उनले रिपोर्ट न’देखाएपछि कोठामा सँगै बस्ने साथीहरुले छा’डेर अन्यत्र बसे ।

उनले एक हप्तासम्म कोठामा खान पनि पाएनन् । श्वा’सप्रश्वासमा स’मस्या भएर उनको मृ’त्यु भएको त्यहाँ रहेका नेपालीहरुले जनाएका छन् ।उनकी २८ वर्षीय श्रीमती, १० र ६ वर्षकी दुई छोरी छन् ।पत्नी सिर्जनाका अनुसार उनी गत वर्ष वैशाखमा पनि कोरोना लहरकै बीच भारतबाट घर आएका थिए ।

आमाको उपचारमा भएको खर्च, घन बनाउन लागेको खर्च अझै तिर्न बाँकी रहेको उनको भनाइ छ ।हाल दिल्लीमा रहेकी इस्मकै भारती सुनारका अनुसार राजले अस्पतालबाट जँ’चाएर फर्किएपछि कसैलाई रिपोर्ट नदेखाएका कारण साथीहरुले कोरोना संक्रमण लागेको आशंकामा साथ छा’डे ।

परिणामस्वरुप भो’कैप्यासै त’ड्पिएर उनको मृ’त्यु भएको भारतीको भनाइ छ ।भा’रतीका अनुसार राजको दा’हसं’स्कारमा आएका अर्घाखाँचीका बु’द्ध भन्ने एकजना युवाको पनि तीन/चार दिनपछि मृ’त्यु भएको छ ।

 

Related Articles

Back to top button