मेलम्ची बाढीमा टिका सानु,कल्पना दाहाल, र प्रदिप रोक्का पुग्दा आँखै अगाडी बस्ति बगाउदा चल्यो रु’वा’बासी
मङ्गलबार अपराह्नदेखि बढेको मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजारमा रहेको रेडियोको तीनतले भवनको दुई तलासम्म डुबाएको छ ।सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क वि’च्छेद भएको छ । सेनाको हेलिकप्टर मार्फत त्यहाँ उद्दार भएको छ । दोस्रो तलासम्म लेदोले पुरिएको र तेस्रो तलाको अलिकति भाग मात्र देखिएको छ । बाढीले मेलम्ची बजार डुबानमा परेपछि स्थानीयवासी सुरक्षित आश्रय स्थलको खोजीमा छन् ।
लोकदोहोरि कलाकार कल्पना दाहाल सहित पुन्य गौतमको टोलि सहयोग लगेर सिन्धुपाल्चोक पुगेका छन्। उनिहरुले आफुले सके जति बाढी पि’डितलाई सहायोग गरेका छन् त्यहाको अबस्था ,त्यहाका जनताको चि’त्कार हुँदा कल्पना दाहाल धेरै नै रो’ईन , कल्पना दाहालले रुदै भनिन म जन्मेको ठाउ हो सिन्धुपाल्चोक मैले यस्तो खबर सुन्दा नै आफ्नो मनलाई समाल्न सकेको छैन। साइनोले सबै मेरो आफन्त हुनुहुन्छ बा’ढी पनि कस्तो गरि आएको होला बजार सबै पुरेर डाडामा पुगेको छ।
गायिका टिका सानु,प्रदीप रोका पनि सिन्धुपाल्चोक पुगेका छन्। त्यहा अबस्था टी भी मा देख्नु र आफै आयर हेर्नुमा धेरै नै फरक रहेछ भनि टिका सानुले आखा भरि आशु लीईन। हामीलाई हातमा अलिकति चोट लागेपछि कति पिडा हुन्छ भने मानिसहरुको घर परिवार सबैनै बाढीले बगायो त्यी मानिसहरुलाई कति पिडा भएको होला भनि प्रदीप रोकाले भने। प्रदीप रोका पनि जन्मेको ठाउ सिन्धुपाल्चोक नै भएको कारणले गर्दा उनि मन नै भ’क्का’नियो र आफ्नो ठाउ सान जस्तो लाग्थ्यो अहिले यस्तो भयो।
धेरै ऋणधन गरेर घर बनाएका थिए स्थिनियबासिहरु ,होटेल गरेर भएपनि ऋण तिरिएला नि भनेर बैंकबाट ऋण लिएर बिभिन्न कामहरु गरेका थिए त्यहाँका मानिसहरुले जिबन भरिको कमाई क्षण भरमै पानीमा बिलिन भयो। मनभरि पि’डा बोकेका मानिसहरु पानीको बाहब घट्ला र घर भित्रका केहि सामान निकालाम्ला भन्ने आशामा मेलम्ची बजारका बाढी पि’डित माथि टुप्पोमा बसेर आफ्नो घर कतिखेर पुरिन्छ भनेर हेरेर बस्नु बाहेक अरु कुनै बिकल्प छैन।
आखा भरि आशु खस्न लाग्छ तर आफ्ना बालबच्चा देखेर आशु पनि रोकिन्छ। भर्खर अरुलाई मा’सु भात खुवाएको हात यहि नै हो अहिले अरुले कति खेर दिन्छ र खान पाउछु भन्ने आशमा बस्नु बाहेक अरु केहि छैन। मनलाई कसरि बुझाउनु घरभरि पुरिएका छन्। घरमा भएका सामानहरु केहि पनि निकाल्न पाएनौ। कति सपनाहरु सजाएका थियौ सबै पानीमा बिलिन भयो।
घरबार बिहिन भयौ भनेर ८०/८५ बर्षका बृद्ध बुबा मिडिया मा आएका छन्। हामि जन्मेको ,हाम्रो पुर्खा जन्मेको यति धेरै बर्ष भैसक्यो आज सम्म हामीले यस्तो थाहा पाएका थिएनौ। यो पृथ्बीमा मान्छेले धेरै पा’प गढ़यो। आमा ,बहिनि भाउजु कोहि भनेन त्यस कारण अहिले पाप उर्लिएको हो पनि भनेका छन्। मान्छेले नै मान्छेलाई यस पृथ्बीमा कहिले राम्रो गरेन त्यसकारण आज यस्तो दिन देख्न परेको हो। हाम्रो श्री सम्पति सबै सकियो ,अब हामीलाई खान पनि गार्हो भएको छ। हाम्रा छोराहरुले धेरै दुख गरेर धुला ठुला घरहरु बनाएका थिए सबै त’हसनहस बनाईदियो। अब केहि बाकि छैन ,हामि का जाने के गर्ने भनी आफ्नो गु’नासो पोखेका छन्।