EntertainmentVideo

टिकटकमा सबैभन्दा बढी रुचाएकी सोनीया महतका भाइरल टिकटक भिडियोहरु (हेर्नुस् भिडियो)

छोटो समयमा सामाजिक संजाल टिकटक मार्फत सबै सामु चिनिन सफल भएकी सोनिया महत अहिले मिडिया मा आएकी छिन्। iam.soni_ नामक टिकटक id मार्फत सबैको मन मुटु मा बस्न सफल भएकी सोनिया ले अझै आफ्नो प्रतिभा लाई सबै सामु पुर्याउने उदेस्यले उनि मिडिया मा आएकी हुन्। उमेरले जम्मा १५ बर्ष भएकी सोनियाले ९ कक्षा मा मात्रै पढ्छिन्। सानै उमेर देखि धेरै पढ्न रुचाउने सोनिया को डान्सर बन्ने लक्ष्य रहेको छ।

टी भी हेर्दै नाच्न सिकेकी सोनियाले अहिले सबैलाई जित्न सक्ने क्षमाता रहेको छ। आफन्ती सबैले तेरो नाच धेरै राम्रो छ त भबिस्य नाच मै छ भने पछि उनि टिक टक मा आफु नाचेको भिडियोहरु हाल्न थालेकी हुन्। टिकटक मा नाचेको भिडियो हालेपछि धेरै दर्शकहरुले मन पराएको र धेरै राम्रो प्रतिक्रिया पाएको हुदा उनलाई अझै धेरै भिडियो हरु बनाउन थालेकी हुन्। उनले टिकटकमा भिडियोहरु कम मात्रमा हाले पनि उनको लाईक र फलोर्स भने एक दम धेरै नै रहेको छ।

सुरु मै हालेको भिडियो देखि धेरै दर्शकहरुले हेरेको र राम्रो प्रतिक्रिया पाउदा कहिले अर्को दिन आउला र अरु भिडियो बनाएर हाल्ने होला भनि उनमा उसुकता जाग्यो। दाजुकी प्यारी बहिनि लाई भिडियो बनाउन दाइले सहयोग गरेको पाईन्छ। दाईले नै नाच्न र भिडियो बनाउन सिकाएको सोनियाले बताएकी छिन्। दाइले बिहेको भिडियो हरु ,म्युजिक भिडियो हरु बनाउने काम गरेपछि सोनियाको भिडियो पनि दाईले नै बनाइदिएको सोनियाको भनाई छ।

दाइले नै बहिनि तिम्रो नाच धेरै राम्रो छ तिम्रो भबिस्य नाच बाट नै बन्ने छ भनि सोनियालाई भिडियो बनाउन आग्रह गरेपछि उनले भिडियो बनाउन थालेकी हुन् । उनको भादेयो हरु निकै नै उत्कृस्ट हुने भएको ले उनले बनाएको गीतमा सबैले उनलाई मेन्सन गरेर भिडियो हरु बनाउन थालेको पाइन्छ। सबैको माया र साथ् सपोर्टले सोनियाको खुशीको सिमा नै छैन। सोनिया को प्रतिभा देखेर उनलाई म्युजिक भिडियोको अफर पनि आउँ थालेको छ।

Related Articles

Back to top button