News

शीतल शर्माको ‘पिरतीमा ए प्लस’ सार्वजनिक ( भिडियो सहित )

गायिका शीतल शर्माको पीरतीमा ए प्लस भर्खर मात्र सार्वजनिक भएको छ ।

शीतल शर्मा र वैकुण्ठ महतको आवाज रहेको सो गीतलाई चर्चित सर्जक रमेश बिजी शब्द रहेको छ भने गायक वैकुण्ठ महतको लय सिर्जना रहेको छ ।

माया प्रेमलाई विषय बनाई तयार पारिएको गीतको सम्पूर्ण
पक्ष उत्कृष्ट रहेको छ ।

गीत सार्वजनिक भएपछि गायिका शीतल शर्माले सबैले गीत मन् पराइदिनेमा आफूहरु आशावादी रहेको बताउनु भयो ।

मौसम हिमालीको निर्देशन रहेको गीतमा अञ्जली अधिकारी र अर्जुन गौतमको अभिनय रहेको छ ।

Related Articles

Back to top button