News

इन्द्रेणीकि गायिका कल्पना दाहाल परिन बिरामी

इन्द्रेणीकि लोक गायिका कल्पना दाहाल फेरी बिरामी परेकी छिन।केहि दिन देखि आमा बिरामी भएको भन्दै चिन्ता व्यक्त गरेकी कल्पना आफु पनि बिरामी परेकी हुन्।उनि यो बेला डेरामै आराम गरिरहेकी छिन।अहिले दोहोरी च्याम्पियनको चर्चामा प्रदिप रोक्का र कल्पना दाहाल रहेको छन।उनीहरुको जोडीको लिएर चौतर्फी चर्चा छ।

ज्वारो संगै स्वास्थ्यमा अन्य केहि समस्या देखिएपछि कल्पना घरमै आराम गरिरहेकी छिन। डाक्टरको भनाइ अनुसार उनि कमजोरीको कारण अस्वस्थ भएको बताईएको छ।इन्द्रेणीमा पनि कल्पनाले गाएको नया दोहोरी युटुबको ट्रेनिङ्गमा रहेको छ खुमन अधिकारी संग उनले उक्त दोहोरी गाएकि हुन्।कल्पना दाहालले नै गाएको नया गीत पनि चर्चामा छ। कल्पनालाई स्वास्थ्य लाभको कामना छ ।

गायिका कल्पना दाहाललाई फेरी अर्को पिडा थपिएको छ।कल्पना दाहाल र प्रदिप रोक्का बिजयी भएपछि एकसाथ मिडियामा आएका हुन् दोहोरी च्याम्पियनको पहिलो राउण्डमा उनीहरु बिजयी भएका थिए भने अब उनीहरु दोश्रो राउण्डमा झन् कडा रुपले देखिनु पर्ने छ। पहिलोपटक दुवै जनाको अन्तरबार्ता रोएरै सकिएको छ।परिवारको पिडा र गरिबीलाई सम्झेर प्रदिप रोक्का त भक्कानिएरनै रोएका थिए भने कल्पना पनि रुन थालिन।

कल्पना दुखबाट बल्ल केहि थिरिएको थिईन तर केहि समय बित्न नपाउदै फेरी अर्को बज्रपात भएको छ।उनकी आमा फेरी अस्पतालको बेडमा जीवनको लडाई लडिरहेकी छिन।लामो समय देखिको बिरामी उनि फेरी बिरामी भए पछि कल्पनालाई थप पिडा थपिएको हो।आजै कल्पना दाहाल दोहोरी च्याम्पियनमा आउदै छिन आजै उनि अस्पतालमा जानु परेको छ।

Related Articles

Back to top button