बाढीले एक सय रोपनी खेत बगायो
सल्यानमा अविरल वर्षासँगै आएको बा’ढीले किसानको एक सय रोपनी खेत बगाएको छ । तीन दिनदेखि निरन्तर आएको अविरल बर्षाले शारदा नदिको आसपासको खेत र जयचौरको एक सय रोपनी खेत बगाएर बगरमा परिणत भएको स्थानियले बताएका छन ।
बाढीले खेत बगाउनुका साथै किसानका बंगुर फर्म समेत पु’रेको छ । अविरल वर्षापछि आएको बाढीले २० घरको खेत बगरमा परिणत भएको छत्रेश्वरी गाउँपालिका वडा न ४ का वडाध्यक्ष नेवबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले रोपेको र रोप्न तयार भएको र व्याड समेत ब’गाएको छ ।
खहरे खोलामा आएको बा’ढीले खेतमा रोपेको धानबाली पुरै न’ष्ट गरेको स्थानीय हरि वलीले जानकारी दिनुभयो । उहाका अनुसार वाढीले खेतमा लगाएको अन्न पु’रिदिएको छ ।
खेत मात्र नभएर जिल्लाका अन्य ठाउँमा पनि बाढी प’हिरोको जो’खिम बढ्दै गएको छ । झिम्पे खोला आसपासका पनि बा’ढीले खेत ब’गाएको छ । खोला आसपासका
धान रोपाईका लागि तयारी अवस्थामा रहेका खेत र ब्या’ड वगाएको कमानसिहं कंवरले वताउनुभयो । खेत मात्र नभएर जिल्लाका अन्य ठाउँमा पनि बाढी प’हिरोको जो’खिम बढ्दै गएको छ ।