EntertainmentVideo

अमेरिकन फौजमा यति सुन्दरि नेपाली गोर्खाली चेलि ,यस्ता एकदमै राम्रा र भाइरल उनका टिकटकहरु (हेर्नुस् भिडियो )

सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।

त्यहि टिकटकमा अहिले नेपाली चेलि स्वति श्रेष्ठ जो अमेरिकन फौजमा आबद्ध छिन् ,उनका टिकटक भिडियोहरु अहिले सामाजिक संजालभरि एकदमै भाइरल छन् ।

अमेरिकामा बसेर र अमेरिकाकै फौजमा भएरपनि उनले नेपाली संस्कृति र नेपाली मौलिकतालाई आफ्ना टिकटकमा झल्काउने प्रयत्न गरेको देख्दा निकै खुसि लाग्यो ।फौजमा पनि समय निकाल्न जाने रमाइलो गर्ने वातावरण सृजना गर्न सकिने र अरुले सोचेजस्तो आर्मिको जीवन दयनिय मात्रै नहुने उनले प्रमाणित नै गरेकि छिन् ।

हेर्नुस् उनका रमाइला टिकटक भिडियोहरु

Related Articles

Back to top button