यस्तो भावुक स्टाटस लेख्दै दाईको न्या’यको लागि ल’डेकी सदिक्षा बास्तोला अमेरिका फर्किइन्-
आफ्नो दाईको न्या’यको लागि प्रहरी प्रशासन सँग ल’डेकी सदिक्षा बास्तोला अमेरिका फर्किएकी छिन् । उनले एउटा स्टाटस लेख्दै सबैलाई धन्यवाद दिएकी छिन् । उनले लेखेको स्टाटस हेर्नुहोस् जस्ताको तस्तै: “आदर्णीय आमा बुवा, दाजु भाई, दिदी बहिनी तथा सम्पूर्ण न्याय प्रेमी’हरुलाई, म, सदिक्षा (दुर्गा) को हृ’दय देखि नै न’मन ।
बिगत ३ महिना अगाडी भएको मेरो दाईको स’न्का’स्पद मृ’त्यु को के’स ढि’समि’स हुनै आ’टेको थियो ।बुढा पाकाले भन्ने गरेको बाक्य “पा’प धु’री बाट करा’उँछ । यो कहिलै पनि लु’क्दैन” एकदमै स’त्य रहेछ । त्यो दिन सायद म माथी इश्वरको कृपा बर्सेको थियो र सायद पा’प पनि धुरीबाट कराउने बेला भएको थियो ।

दुइटै हुनु`को सं’योगमा एक माध्य म भएर बसेकी म, “खै मेरो दाइको फोटो हे’रुम” भन्ने मा’ग बाट सुरु भएको यो न्या’यको माग आज स’म्मानित अदालतको न’जर सम्म पुगेको छ ।मेरो एक्लो आवाजलाई हजुरहरु सबै न्या’य प्रेमीको आवाज र हौ’सलाले र’क्षा नगरेको भए सायद त्यो आवाज पनि बतास सङै बि’लाएर जाने थियो होला ।
तर तपाइहरुले मेरो पि’डालाई आफ्नै सम्झि दिन रात नभनी यो बिषय`लाई नि’यालि रहनु भयो । मैले जतिनै धन्यबाद भनेपनि त्यो अ’पूरो नै हुन्छ तर पनि मेरो हृ’दयबाट नै निस्किएको यो ‘धन्यबाद’ सब्दलाई स्वि’कारिदिनु हुन बिनम्र अनु’रोध यै स्ट्याटस बाट नै गरें ।
यो बिषयलाई एउटा का’नूनी बाटो बाट अगाडि ब’ड्ने मोडमा पु’र्याएर, म आज मैले देखेको उ’डान भर्ने सपनालाई सा’कार पार्न र आफ्नो अध्यनलाई पुरा गर्न भनेर युएसए तर्फ उ’ड्दैछु । हजुरहरुको सुभकामना ह’मेशा रहने छ भनेर पनि वि’स्वस्त छु ।पढाई सकेर आफ्नो शिक्षाको सदुपयोग गर्न र हाम्रो देशलाई मेरो सम्बन्धित सिक्षाले सेवा दिन चाडै फ’र्केर आउने छु । हजुरहरुको साथ र सहयोग ह’मेसा स्मरणमा रहने छ । नमस्कार ।”