हप्तामा २ केजी तौल घटाउँदैै वर्षा ( तस्बिर सहित )
को’रोना संक्रमण उल्लेख्य रुपमा अझै नियन्त्रणमा आउन सकेको छैन । नि’षेधाज्ञा जारी भएको पनि महिना दिन पूरा भएको छ । को’रोना संक्रमण न्युनिकरणका लागि नि’षेधाज्ञा जारी भएपछि कलाकारहरु लामो समयदेखि घरभित्र सीमित भएका छन् ।
अवस्था सामान्य हुन्थ्यो भने यतिबेला उनीहरुलाई फिल्म र म्यूजिक भिडियोमा भ्या’इनभ्याइ हुन्थ्यो । तर, को’रोनाका कारण मनोरञ्जन क्षेत्रमा कुनै प्रकारका गतिविधि भएका छैनन् । को’रोना संक्रमणका कारण नि’षेधाज्ञा जारी गरिएपछि नेपाली चलचित्र क्षेत्रमा कुनै काम हुन सकिरहेका छैनन् ।
केही म्युजिक भिडियोको छयांकन भए पनि फिल्मको छयांकन भने हुन सकिरहेको छैन ।कलाकारहरु घरभित्रै बस्न बा’ध्य छन् । कतिपय कलाकारले भने नि’षेधाज्ञालाई सदुपयोग पनि गरेका छन् । कसैले पुस्तक पढेर र फिल्म हेरेर समय बेथित गरिरहेका छन् भने कसैले तौल घ’टाएर आफूलाई फि’ट बनाएका छन् ।
नि’षेधाज्ञा जारी भएपछि घरभित्र बसिरहेकी बर्षाले अहिलेसम्म २ केजी तौल घ’टाइसकेकी छिन् । उनी दिनहुँ घरमै व्यायम गरिरहेकी छिन् । घरमै व्यायम गरेर २ केजी तौल घटाएकी बर्षाले अझै ६ केजी घटाउन बाकीँ रहेको बताएकी छिन् । सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै बर्षाले यस बारे बताएकी हुन् ।
उनले एक हप्तामा २ केजी तौल घटाएको र अब ६ केजी तौल घ’टाउन लागिपरेको बताएकी छिन् ।बर्षका ल’क्का जवान, परदेशी २, मनसँग मन फिल्म रिलिजको प’र्खाईमा रहेका छन् । बर्षा मात्र होइन रेखा थापा, नम्रता श्रेष्ठ, वर्षा राउतले पनि आफ्नो तौल घ’टाउन थालेका छन् ।