News

प्रेमीसँग मिलेर श्रिमानको ह’त्या

दिलिप कुमार यादव

कपिलवस्तु । नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला नेता दिपक पाण्डेयको ह त्यामा संलग्न ११ जना प’क्राउ परेका छन् । प’क्राउ पर्नेमा मृतक पाण्डेकी श्रीमती महिमा पाण्डेयसमेत छिन् ।

मृतककी श्रीमती पाण्डेय र ओमप्रकाश यादवबीच विगत तीन वर्षदेखि अनै’तिक सम्बन्धमा रहेकोसमेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीन वर्षदेखि नै दुवै मिलेर दीपक पाण्डेयलाई मार्ने योजना बनाएको पनि अनुसन्धानबाट खुलेको छ ।

योजना अनुसार नै यादवले विभिन्न समयमा विभिन्न व्यक्तिलाई दिपक पाण्डेयलाई मार्न सुपारी समेत दिएका थिए । जेठ ५ गते दिपक पाण्डेयको गो ली हानी घा,इते बनाए पछि पाण्डेयको उपचारको क्रममा जेठ १० गते मृ त्यू भएको थियो । ह त्याको मुख्य योजनाकार मृ’तक पाण्डेयको श्रीमती महिमा पाण्डेय र ओमप्रकाश यादव रहेको अनुसन्धानबाट खुलेको छ ।

Related Articles

Back to top button