News

झलनाथ खनाल नर्भिक अस्पताल भर्ना

नेकपा एकालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना हुनुभएको छ ।

खनाललाई आज बिहान अस्पताल लगिएको हो । खनालको सचिवालयका अनुसार उहाँलाई ज्वरो आएको र रगतमा हेमोग्बिनको मात्रा कम भएको छ ।

खनाल यसअघि कोरोनामुक्त भएपछि अस्तालबाट घर गएर आराम गरिरहनु भएको थियो ।

Related Articles

Back to top button