EntertainmentVideo

प्रिन्स लम्साल र रिया खड्काको मायाप्रेमको विषयवस्तु बाहिरियो, प्रिन्सले रियालाई मन पराऊछु भनेपछि भयो हं’गामा (भिडियो)

भिडियो तलको समाचारको अन्त्यमा राखीएको छ, पुरा हेर्नुहोस । विज्ञान र प्रविधिको विकास सँगै पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा पनि निकै परिवर्तन भएको पाइन्छ, अहिले हरेक क्षेत्र अनलाइन हुन थालेका छन् ,नेपाली लोक संगीतको बजारमा पनि यति बेला अनलाइन रोधिको लहरै चलेको छ। युट्युब मा यतिबेला अनलाइन दोहोरीको खुब होडबाजी चलेको पाइन्छ ।

यही होडबाजीका बीच पहिलो दोहोरी भिडियो नै मिलियन भ्युज पुर्याएर एकाएक चर्चामा आएको अनलाइन रोधी घर हो ” ई नेपाल रोधी घर” आफ्नो सुरुवाती प्रभाव नै दमदार दिए पछि “ई नेपाल रोधी घर” सबैको नजरमा चम्कियो र युट्युब मा धक्का मार्दै चलिरहेका केही रोधी हरु जल्न थाले । 

उत्कृष्ठ कलाकारहरुको साथमा ,उत्कृष्ठ क्वालिटी दिनु ‘ ई नेपाल’को खुबी हो,अग्रजलाई सम्मान र नयाँ प्रतिभालाई प्रोत्साहन गर्दै अगाडि बढिरहेको ‘ई नेपाल’को यो क्रेज त्यसै भएको भने होइन । ‘ई नेपाल रोधी घर ” आज भन्दा वर्षौं पहिला देखि मेसेन्जर मा सञ्चालन हुँदै आएको थियो, यो वर्ष बाट मात्रै युट्युब मा आउन थालेको हो । 

“ई नेपाल रोधी घर’को चर्चाको पछाडि एस संस्थाका संस्थापक अध्यक्ष राजन क्षेत्रीको नै ठूलो हात छ,उहाँ आफैमा एक समाजसेवी हुनुहुन्छ,अहिले अमेरिकामा बस्दै आउनु भएका राजनको सहयोगमा “ई नेपाल ‘ ले थुप्रैलाई बस्ती बाट उठाएर लोक संगीतका हस्ती बनाई सकेको छ। 

‘ई नेपाल रोधी’मा बिहीवार मात्रै सार्वजनिक भएको दोहोरी हो ” अग्रज कलाकार द्वय इन्द्र जि.सी. र शिला आलेको “कालिपारे दाई” उक्त दोहोरी अहिले चर्चामा रहेको छ । उत्कृष्ठ लाइक ,कमेन्ट का साथ यो दोहोरी यो समाचार तयार पार्दा सम्म युटुवमा निकै रुचाईएको छ ।

हेरौ उक्त भिडियो :

प्रिन्स लम्साल र रिया खड्काको मायाप्रेमको विषयवस्तु बाहिरियो, प्रिन्सले रियालाई मन पराऊछु भनेपछि भयो हंगामा (भिडियो)

Related Articles

Back to top button