शरीरमा सामान्य बिबिरा आएपछि अस्पताल गएकी नेहा तुलाधरको मृ त्यु भएको छ । उनको स्वयम्भुको मनमोहन अस्पतालमा डाक्टरको ला/परबाहीले मृ त्यु भएको भन्दै बिरामीको आफन्त आ न्दोलनमा उत्रिएका छन ।
धापासीमा बस्दै आएकी २१ वर्षीया नेहा तुलाधरको शनिबार बेलुका ८ बजे उपचारकै क्रममा मृ त्यु भएको अस्पतालले जनाएको छ। उनलाई मंगलबार पत्थरीको अप्रेसनको लागि अस्पताल भर्ना गरिएको थियो।
एकदमै स्वस्थ्य मानिसलाई अस्पतालको लापरबाहीले गर्दा ज्या न गु माउनु परेको भन्दै आफन्तले अस्पताल आ रोप लगाएको छ । उनको अ प्रेशन गर्नुपर्छ भनेपछि अप्रेशनपनि सफल भएको थियो तर आज अकस्मात मृ त्यु भएको मृ तकको आफन्तले बताएका छन ।
बिरामीको हेरचाहमा रहेकी मृ तककी साथी सोफी तामाङका अनुसार पत्थरीको अ प्रेसनको लागि उनलाई अस्पताल भर्ना गरिएको थियो। उनी अ प्रेसन सकिएपछि सामान्य अवस्थामा फर्किएकी थिइन। अ प्रेसन सफल भएको केही समयपछि नै उनी होसमा आएकी थिइन्।
त्यसपछि बिहीबारदेखि सामान्य बोलीचालीको अवस्थामा फर्किएको तामाङले बताइन्। बिरामीका आफन्तहरुले डाक्टरहरुले पहिलो अ प्रेसनमा नै हेलक्राई गरेको आ रोप लगाएका छन्। उनीहरुले मृ त्यु हुने अवस्था भए पहिलेकै अ प्रेसनमा मृ त्यु हुनुपर्ने बताएका छन्।
उपचारमा संलग्न डाक्टरहरुले गल्ति गरेर दोस्रो अ प्रेसन गर्नु परेको र सोही कारण आफन्तको मृ त्यु भएको उनीहरुले बताएका छन्। उनि अस्पताल आउदा उनि आफै हिड्दै आएकी थिइन् र मृ त्यु भएपछी आफन्तलाई ला स सम्म पनि हेर्न नदिएको आफन्तको भनाई रहेको छ ।
हेर्नुस भिडियो तलको भिडियोमा –