News

बढ्यो डलर सहित विदेशी मुद्राको भाउ ( कुन देशको कति?) हेर्नुहोस्फ

काठमाडौं । अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ ।

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ७ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ २३ पैसा तोकिएको छ। त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७० पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २२ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १५ पैसा तोकिएको छ ।

यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ६९ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर ३ सय ९ रुपैयाँ  तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ६० पैसा तोकिएको छ।

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५१ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६५ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ९९ पैसा तोकिएको छ।

 

एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ६९ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

त्यस्तै सुन  प्रतितोला ९४ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ६ सय रुपैयाले घटेर ९३ हजार ९ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर रही तोलाको १ हजार ३ सय ७० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button