कलाकारलाई राष्ट्रिय गहना भनेर नामाकरण गरिएको छ ।तर यी चेलि बी स बर्षको कलिलै उमेरमा जीवन र मृ त्यु सग लडिरहेकि छिन् ।निसा घिमिरे नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गितहरुमा आफ्नो अभिनय दिसकेकि छिन् ।सुखमा मात्रै सबै भए दु ख मा कोहि भएनन् ।
आफ्नो कलाकारितालाई अझै निखार्दै र मजबुत बनाउने उदेश्यका साथ उनी भारत लागिन तर दैवको खेला यस्तो भैदियोकि उनको कार ए क्सि डेन्ट भयो र अन्ततः अहिले यस्तो दयनिय अवस्थामा आफ्नो जीवन बेथित गर्न बिबस छिन् ।भरखरै सपना देख्दै थिइन यथार्थ नभई उनी यसरी ल म्प सार भएर हस्पिटलको बेडमा सुत्न बाध्य छिन् ।
राष्ट्रिय ट्रमा सेन्टरमा पहिले उपचारत निसाको होस् नै थिएन पुरै बेहोस् थिइन ।अहिले भने उनको उपचार नर्भिक अस्पतालमा भैरहेको छ । सामान्य शरिरिका अंगहरुको मात्रै ह र्क त छ अरु केही पनि छैन् ।कमजोर आर्थिक अवस्था भैरहदा अहिले थप उपचार गर्न पनि एकदमै गाह्रो भैरहेको छ ।आजको यश शृङ्खलामा तिनै चेलिको स्वास्थ्य अवस्था बारे जानकारी गर्छौ ।
अहिले अनिता खड्का जो पहिले निकै नै नाजुक अवस्थामा थिइन तर अहिल उनी एकदमै फिरेकि छिन् उनको स्वास्थ्य अवस्था सुधारउन्मुख छ।लगभक निसा घिमेरे जस्तै नै थिइन् उनी पनि ।अहिले अनिता खड्काको परिवारले निशा घिमिरेलाई भिडियो सन्देशमार्फत आफ्नो हौसला नगुमाउन र आत्मबल कायाम गर्न अनुरोध गरेको छ ।
हेर्नुस् उक्त भिडियो सामाग्री