News

ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । बिहिबार पनि अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ ।

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ७ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ २३ पैसा तोकिएको छ। त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७० पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २२ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १५ पैसा तोकिएको छ ।

यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ६९ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर ३ सय ९ रुपैयाँ  तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ६० पैसा तोकिएको छ।

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५१ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६५ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ९९ पैसा तोकिएको छ।

एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ६९ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

Related Articles

Back to top button