दोहोरी खेलेर चर्चामा आएकी आशा बिसी पहिलोपटक मिडियामा,भाबुक हुदै भनिन :गीत नचल्दा विदेश जानु पर्यो (भिडियो)
नेपाली सांगेतिक जगतकी एक उदाउदी गायिका हुन आसा बिसी आशा बिसी भन्दा बितिकै पछिल्लो समय लोक दोहोरी क्षेत्रको लाईभ दोहोरी को रानिनै भनेर चिनिने गरिन्छ सुमधुर स्वरकी ध्वनी गायिका आशा बीसिको स्वर मात्रै न भै उतिनै मिठास शब्द हरुपनी दोहोरी मा सुन्न सकिन्छ।
उनको गुनासो छ गीत संगीतमा धेरै संघर्ष गरे तर गीत न चल्दा खेरी देशै पनी छाडेर बिदेशिन बध्य भएको कुरा समेत भिडियो मा पोखेकी छन । जब उनले इन्द्रेणी मा दोहोरी गाईन उनको दोहोरी दर्शक ले निकै रुचाए तेसरी नै उनी दोहोरी गाउनमा यतिबेला निकै चर्चित समेत छिन ।
इन्द्रेणी कार्यक्रम ले दुखी पिडित सेबा मात्रै न भए कयौ कलाकार पनी जन्माएको छ। तेसै मध्य गायिका बिसी पनी पर्छिन । उनलेन गाएक हरेक दोहोरी दर्शक श्रोताले निकै रुचाएका छन आउनुहोस हेरौ उनि संग गरिएको छोटो अन्तवार्ता
भिडियो सहित योपनी पढौं
राजु परियारको यादमा आशा पा’गल बनेपछि यस्तोसम्म भयो हेर्नुहोस् अहिलेसम्मकै खत्रा दोहोरी (भिडियो सहित)
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा राजु परियार र आशा बि सि को अहिलेसम्मकै रोमाञ्चक दोहोरी एकपटक पूरा हेरि मनोरञ्जन लिनुहोला ।
राजु परियारलाई नेपाली लोक दोहोरी क्षेत्रको एउटा तारा को रूपमा हामिले चिन्दै आएका छौ । राजु परियार ले आफ्नो जीवन कालमा करिब १० हजार भन्दा बढी गीत गाएर रेकर्ड नै राख्नु भएको छ । नेपाली लोक दोहोरी गीत मन पराउनुहुने सम्पूर्ण नेपाली हरु जो कोहीले राजु परियारलाई राम्रोसँग चिन्नु भएकै छ। जसरी नेपाली चलचित्रमा राजेस हमाल बिना कल्पना सम्म गर्न सकिँदैन तेस्तै लोक गीतको क्षेत्रमा राजु परियार लाई लिन सकिन्छ।।
राजु परियार को सुमधुर आबाजमा जो कोहि पनि लठ्ठीने गरेको पाइन्छ।।। अर्को तर्फ लोक दोहोरी क्षेत्रमा उदाउँदो नक्षेत्रको रुपमा आउनु भएकी आशा बिशी को जादुमय स्वर पनि नेपाली लोक प्रेमी हरुको लागि धेरै मन पर्दै गएको छ।
उहाले पछिल्लो समय राजु परियार संग गाएको दोहोरी गीत हातैका पौजाले अहिले युटुब मा तहल्का पिटिरहेको छ।। कुसल बेल्बासे र शान्ती श्री परियारले गाएको गीत हातैका पौजाले भन्ने गीत निकै भाइरल पनि भएको थियो ।। सुनुहोस अब हेरौं लोक दोहोरी गीतको पूरा भिडियो ।।