News

विश्वको एउटा यस्तो ठाउँ, जहाँबाट उभिएर एकसाथ ३ देशलाई हेर्न सकिन्छ

एजेन्सी । विश्वमा घुम्नै परर्ने सुन्दर र शान्त ठाउँ धेरै छन्। नयाँ ठाउँमा घुम्न जाँदा सबैलाई असाध्यै स्व’र्गीय आनन्द हुन्छ । यस्तै विश्वको यस्तो ठाउँ छ, जहाँ जाँदा निकै आनन्द हुन्छ। तपाईले एक ठाउँमा उभिएर दुई देशलाई मात्र देख्न सक्नुहुन्छ ।

तर विश्वको एउटा यस्तो ठाउँ छ, जहाँबाट एकैपटक ३ देशलाई देख्न सकिन्छ। अर्जेन्टिना, ब्राजिल र पा’राग्वे जस्ता विश्वका पर्यटकीय देशलाई एकै स्थानबाट हेर्न त्यहाँ विश्वभरकै मानिसहरु पनि आउने गर्छन् । उक्त ठाउँ पुग्न पराना र इ’गुआजु नामका दुई नदीले छु’ट्याएको पुलमा जान सकिन्छ ।


जुन स्थानबाट ३ देशलाई खुला आँ’खाले सजिलै देख्न सकिन्छ। ब्राजिल र अर्जेन्टिनालाई जो’ड्ने अन्तर्राष्ट्रिय पुल र ३ वटै देशले पर्यटकलाई ता’न्न बनाएको र’णनीतिका कारण पनि यहाँको मा’होल निकै रो’माञ्चक देखिने गर्छ। उता समुन्द्रमा करोडौँ टन माटो हा’लेर डेनमार्कले नयाँ शहर बनाउने भएको छ ।

देशको संसदले यो प्रोजेक्टका लागि म’न्जुरी दिइसकेको छ । यो नयाँ शहर ३५ हजार मानिसहरु बस्न मिल्नेछ ।बिबिसीको रिपोर्ट अनुसार यो आधुनिक शहरमा सबै खाले सुविधा हुनेछ । कृत्रिम द्वीप निर्माण कोपेनहेगन बन्दरगाहको समुन्द्रको बढ्दो जलस्तरबाट बचाउनका लागि गरिएको बताइएको छ ।

लि’नेटहोम नामको यो विशाल द्वीप रिङ रोड, टनेल तथा मेट्रो लाइनका माध्यममार्फत डेनमार्कको राजधानी को’पेनहेगनसँग जोडिनेछ ।यसको आकार २.६ वर्ग किलोमिटर हुनेछ । यदी सबै कुरा सही रहेमा यो वर्षको अ’न्त्यसम्ममा यो परियोजना सुरु हुनेछ ।यो परियोजनालाई लिएर प’र्यावरणविद्हरुले भने आपत्ति जनाएका छन् । यसको निर्माणले सम्भावित प्रभाव पार्ने विषयबारे छलफल नभएको उनीहरुको टिप्पणी रहेको छ ।

Related Articles

Back to top button