ज्ञानेन्द्र शाहीले सार्वजनिक गरे गोप्य भिडियो (हेर्नुहोस)
शुक्रबार राति सुर्खेतको वीरेन्द्रनगर स्थित करेखोला नजिक सामा`जिक अभियन्ताका नामले परिचित ज्ञानेन्द्र शाहीको समूहमाथि आ`क्र`मण भएको छ । राति झण्डै साढे ११ बजेतिर श`ाहीको समूहमाथि आ$क्रम`ण भएको प्रह`रीले बताएको छ ।
सामाजिक सञ्जालमा पोष्ट भएको एक भिडियोमा शाही रुँ`दै घा|इते एक युवकलाई अँगालो हालेको देखिन्छ । टाउकोको पछाडिको भाग`बाट रग`त बगिरहेको देखिने ती युवकको प्राथमिक उपच`ार पनि गरेको देखिन्छ ।
शा|हीले सामाजिक सञ्जालमा आफू`सहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नीतु खड्का, लोक बहादुर रोकाया, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आ`क्र`मण भएको उल्लेख गरेका छन् ।
भिडियो हेर्न यहाँ थिच्नुहोस् ।
शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुग्दै लकडाउनमा स`मस्यामा परेकाहरुको उद्द|ार तथा राहतमा जु|टिरहेको छ । निषेधाज्ञाको समयमा सम`स्यामा परेकाहरुलाई बचाउन खोज्दा खोज्दै आफ्नो ज्यान ख`तरामा रहेको बताउँदै उनले भिडियोमा उल्लेख छ ।
सुर्खेत प्रहरीका अनुसार शाहीको समूह र स्थानीयबीच झड`प भएको हो । प्रहरी टोली घ|ट`नास्थलमा पुगेर उ`द्धार गरेको जिल्ला प्रह`री कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
सो आक्र`मणमा संलग्न पाँच जनालाई नियन्त्र|णमा लिएको उनले बताए । शाहीम`ाथि योसँगै सुर्खेतमा तीन पटक आ`क्रम`ण भएको छ । शाहीको समुहको उ`पचार कर्णाली प्रदेश अस्प`ता`लमा भएको छ ।