News

यसरी भएको रहेछ ज्ञानेन्द्र शाही माथि आ’क्र’मण ( भिडियो हेर्नुहोस् )

चर्चित सामाजिक अभियान्ता तथा हाम्रो नेपाल हामी नेपालीका अभियानका सम्योजक ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आ.क्रमण भएको छ ।

शुक्रबार राती ११ बजेको समयमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने ठाउमा आ.क्रमण भएको हो । तर प्रहरीका अनुसार शाहीको समूह र स्थानीयबीच झ.डप भएको बताएका छन । आफ्ना घाइते साथिहरुलाई रुदै सम्हालेको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भैरहेको छ ।

यता ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानका केन्द्रीय सचिव भिमबहादुर शाहीले करेखोला भन्ने ठाउँमा खाना खाएर बजारतिर फर्किंदै गर्दा मापसे गरेको समूहले आ.क्रमण गरेको बताएका छन । आ.क्रमणमा संलग्न पाँच जनालाई नि.यन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सार्बजनिक भिडियो हेर्नुहोस :

Related Articles

Back to top button