HealthVideo

दुवै खुट्टा नभएकि जुना आफ्नी छोरीलाई ढाडमा बोकेर काममा जान्छिन, घर पुग्दा यस्तो बिजोक ( भिडियो हेर्नुस्)

पाचथरकि जुना जो आफ्नो सन्तानलाई काधमा राखेर आफ्नो काम गर्दै गर्दा सामाजिक संजालभरिनै भाइरल भएकि थिइन् ।उनको जन्मजातनै दुबै खुट्टा छैन् ।खुट्टा नभएपछि आफ्नो घर परिवार र समाजले समेत आफुलाई अत्याधिक हेला गर्ने गरेको उनी बताउँछिन् ।

अपांग भएर जन्मिनु जुनाको के दोष ।तर जुनाले आफू जस्तो भएपनि आफ्नो यथार्थलाई स्विकार गरिन् र उनले शारीरिक रुपमा कुनैपनि अशक्त नभएको केटासग बिवाह पनि गरिन् र उनका दुई सन्तान पनि छन् ।यस्ति श्रिमतिलाई अपनाएर परिवार हेर्दै आएको श्रिमानलाई पनि सलाम ।

निश्चय पनि बिना खुट्टा कति धेरै असहजबाट आफ्नो जिवनलाई गुजार्नु पर्दो हो ।तर दुख कस्लाइ देखाउने कस्ले सुन्दिने भने जस्तै नै छ जुनाको व्यथा पनि ।घर पुरै चित्राले बेरेको रहेछ अन्नको नाममा एकमुठ्ठि पनि अन्न देखिएन ।सो परिवारले कसरि आफ्नो जीवन चलाउदै आएको होला अझ यस्तो बेला झन सो परिवारलाई कति गाह्रो भएको होला ,कठै ।

अब हेर्नुस् भिडियो सामाग्री:

Related Articles

Back to top button