काठमाडौं– बुढानिलकण्ठको चौक र गल्ली गल्लिमा तीन दिदिबहिनीहरु फोर टिप्दै गरेको र सो काम दैनिकि भएको बताउछन् ।१९ बर्षिय रोजिना र १८ बर्षिय रन्जिता ।त्यैगरि १३ बर्षिय तिर्थ लाछि ।बिहानको पाच बजेदेखि फोहोर उठाएर आफ्नो दैनिक जिविकोपार्जनको संघर्षको कथा अरुभन्दा निकै मार्मिक रहेछ ।
ओखलढुंगा घर भइ सानै उमेरमा काठमाडौं आएका दिदिबहिनीको कथा र व्यथा निकै भिन्न रहेछ ।बुवा बितेको दस बर्ष भएछ ।यी तिनै दिदिबहिनीले कहिले होटलमा भाडा माज्छन् त कहिले यसरी नै फोहोरमा खेल्न त सायदै बानि भैसकेको रहेछ ।तिनै दिदिबहिनी मध्य जेठ्ठि रोजिना भन्छिन् कि घर परिवार चलाउन निकै नै गाह्रो छ ।
परिवारको मुलिनै नरहेपछि कसरी पनि घर चल्दो होर ।उनिहरु बताउछन् कि आफ्नो घरको त दुर बिहान हुनसाथ हामी अरुको घरको फोहोर उठाउन जान्छौ ।बिहानै हिडेका उनिहरु लगभक आठ-नौ बजे मात्रै फर्किने बताउछन् ।यत्रो मिहेनत गरिरहदा महिनाको आफुहरुले लगभक आठ हजार कमाउने बताए ।
ऋण जताततै तिर्नुपर्ने र कमाएको पैसा उतै ठिक्क हुने र घर परिवार चलाउन जहिल्यै हम्बेहम्बे हुने बताउछन् ।यो काम गर्न आफुहरुलाई बिल्कुलै मन नभएको तर आमा पाल्नुपर्ने बाध्यता भएको र आफुहरुले काम नगर्नुको बिकल्प नरहेको समेत बताउछन् ।
फोहोर टिप्दै गर्दा अधिक्तम सिसाले आफ्नो हात का`ट्छ र फोहोरसग त नुहाएका नै हुन्छौ । तिनै तीन दिदी बहिनी मध्यकि सबैभन्दा जेठि दिदी रोजिना बि.क जस्ले सानै उमेरमै बिहे गरेकि रहिछन् ।बिहान ५ नै बजे काखकि छोरी छोडेर एकैचोटि राति फर्किन्छिन् ।
दिनभरि पानी मात्रै खाने र भोकभोक रिगटा चल्दाचल्दै पनि आफुले खान नपाउने बताउछिन् रोजिना ।उनको परिवार मा सासू आमा त छिन् तर मानसिक अवस्था भने कम्जोर रहेछ उता श्रिमान पनि बङ्गुरको दाना बोक्ने काम गर्दारहेछ ।यसरी कमाको पैसाले कहाँ घर परिवार चल्दो होला र धन्य हो ।
घरमा ऋणनै ऋण भएको र आफुलाई राम्रोसग खान लाउनै नपुगेको र बहिनिहरुसगै यसरी काम गर्नुपर्ने बाध्यता भएको रोजिना बताउछिन् ।अहिले रोजिना तीन महिनाको सुत्केरि अवस्थामा रहिछन् तर गरिबिले यति पिरोल्यो कि काम नगरि बिहान बेलुकाको छाक नै नटर्ने भो अझ ऋण त छदैछ ।
थप हेर्नुस् भिडियो सामाग्रि