NewsVideoरोचक खबर

कस्तो अचम्म ! यति राम्री बिदेशी चेलिले नेपाली सरकारी स्कुलमा यसरी पढाउदै ,नेपाली प्रष्ट बोल्छिन् (हेर्नुस् भिडियो )

नेपालमा कसैको छोरा या छोरिले बिदेशमा पढ्छ वा अध्ययन गर्छ भन्ने बित्तिकै त्यो बिद्यार्थी र परिवारकै रवाफ अलग्गै देखिन्छ । तर नेपालमै नेपाली बिद्यार्थीलाई पढाउन बिदेशबाट नै शिक्षिका नेपाल आउछन् त्यो पनि एक गाउको सरकारि बिद्यालयमा र स्वयंसेवक शिक्षर र शिक्षिकाको रुपमा आफ्नो काम निर्वाह गर्छन्।

बाग्लुङ बढिगाढ गाउपालिका वडा नं ५ पौदिटारि आधारभूत बिद्यालयमा गएको दुई महिनादेखि बिदेशि शिक्षिकाहरुले अध्यापन गराइरहेका छन् ।बिदेशि एक संस्थाले पाच बर्षसम्म लगातार त्यश बिद्यालयमा निशुल्क शिक्षक शिक्षिकाहरु उपलब्ध गराउदै आएको छ ।

बिदेशबाट यसरी आउने शिक्षिकाहरु एकबर्षसम्म पढाउछन् र आफ्नो काम सकिसकेपछि फेरि उनिहरु आफ्नै देश फर्किन्छन् र फेरि अरु शिक्षक शिक्षिकाहरु नेपाल आउदछन् ।यसरी बिदेशि नागरिकहरुले बिद्यालयमा पढाउदाखेरि बिद्यार्थी र सम्पूर्ण अबिभावकहरु पनि एकदमै खुसि र उत्साहित हुने गरेका छन् ।

नेपाली भुमिमा आएर बिदेशि नागरिकले यसरी पढाउनु र स्पष्ट नेपाली भाषा बोल्न जान्नु र नेपाली संस्कृतिलाई अन्तरास्ट्रिय स्तरमा चिर परिचित गराउनु देशकै लागि पनि एकदमै सकारात्मक बिषय हो । आजको यश शृङ्खलामा तिनै बिदेशि शिक्षिका ,बिद्यार्थी र अभिभावकसग लिइएको अन्तर्बार्ता तपाइहरु समक्ष पेश गर्दछौ ।

हेर्नुस् उक्त भिडियो सामाग्री

Related Articles

Back to top button