१० करोड बराबरको स्वास्थ्य सामाग्री लिएर देश दौडाहा मा निस्केका कलाकार तिलक बस्नेत , अभियान्ता ज्ञानेन्द्र शाही र शान्त शर्माको टिम माथी शुक्रवार मध्यरातमा नि’र्घात कु’टपिट भएको कुरा सामाजिक संजाल मार्फत कलाकार तिलक बस्नेतले सार्वजनिक गर्नुभएको छ ।
उनले लेखेका छन : “समय रातिको १० बजे करे खोलामा कुटपिट भयो, म लगायत मेरो गाडीमा भएका अभियान्ता बाच्न सफल भयौ ।तर ग्यानेन्द्र साही बसेको गाडि तो’डफो’ड र आ’क’र्मण भयो भगवान बचाइदेउ ।”विस्तृत विवरण आउन बाकी…