News

रमेश प्रसाईं र नन्दा आँखा उपचार गर्न पुगे डा. सन्तुक रुइतकोमा (भिडियो हेर्नुहोस्)

प्रखर पत्रकार तथा रमेश प्रसाइका निकटका मित्र जीवन विस्टको विगत केही समय अघि देखि आँखा मा समस्या भएदेखी उनी आँखा को शल्यक्रिया गर्न तिलगंगा अस्पतालमा पुगेका थिए । प्रख्यात डाक्टर सन्दुक रुइतले जीवन विस्टको शल्यक्रिया गरेका थिए।

केही दिन अगाडि प्रखर वक्ता रमेश प्रसाइकी श्रीमती नन्दाले पनि आफ्नो आँखाको उपचार छिट्टै गर्ने बताएकी थिइन । भर्खरै मात्र विवाह बन्धनमा बाँधिएकि नन्दाले काठमाडौ आइसकेपछी एक युटुब च्यानलमा सो कुरा खुलासा गरेकी थिइन। तपाइँको आँखाको उपचारको लागि के सोच्नुभएको छ भन्ने प्रश्नमा नन्दा भनेकि थिइन :- मेरो आँखा बन्छ कि बन्दैन थाहा छैन तर पनि अब म केही दिनमै वरिष्ठ डा. सन्दुक रुइत संग परामर्श लिन उहाँलाइ भेट्न जाँदै छु ।

नेपालमा नभएर विदेश मा हुने भयो भने पनि म जान सक्दिन किनकी मेरो त्यँहा सम्म जाने हैसियत छैन। भरिसक्के नेपालमै भैदिएको भए सहज हुन्थ्यो; म भन्दा पनि मेरा यी बालबच्चा लाई हुर्काउन अझ बढी सहज हुन्थ्यो भन्ने उनको उनको भनाई थियो ।

नभन्दै केही महिनाको अन्तराल पछि नन्दा ले तिलङ्गना आँखा अस्पतालमा सन्दुकरुइतसग चेकजाँच गराएकि छिन् ।त्यति मात्रै हैन लगभक ३-४ महिना पछि पुर्ण चेकपमा आउने र त्यतिन्जेललाई दबाई समेत लेखी दिएका छन् ।निश्चय पनि सन्दुकले हजारौलाई देख्न सक्ने बनाएका छन् ।नन्दा पनि त्यहि लिस्टमा अटाउनेमा हामी बिस्वस्त छौ ।

Related Articles

Back to top button