News

दोहोरी च्याम्पियनकी भाईरल गायिका रिता रावतले गाएको गितले युटुवमा तहल्का मच्चायो (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शकस्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने वालामा छन् । यसैसन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरुदैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसोमायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोक तथा दोहोरीगायक राजकुमार बानियाँ र दोहोरी च्याम्पियनको रिता रावतको आवाजमा नया गित ‘मनै उमाल्छ‘ Panas Films / पानस फिल्म युटुवच्यानलबाट सार्वजनिक भएको छ।

गितमा निशान बानियाँको उत्कृष्ट शब्द सृर्जना एवम् राजकुमार बानियाँको संगित रचना रहेको छ । संगितमा मिठो आवाज संगै मन छुनेशब्द गासेर, पछिल्लो समयको गतिविधि गितमा दर्शाईएको छ।

दर्शक श्रोताले गितलाई निकै मन पराएका छन् भने गितको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले छायांकन एवम् शिव पौडेलले सम्पादनगरेका छन् भने निर्देशक निशान बानियाँ स्वयम् आफैंले गरेका छ्न ।

Related Articles

Back to top button