News

सविताको मृत्यु प्रकरणमा उठेका प्रश्नहरु, बच्चाको भिडियो किन हटाईयो (भिडियो)

चितवन । आफ्नै ससुराबाट यौ.न हिं.सामा परी परिवारको साथ नपाएका कारण आ.त्मह.त्या गरेकि भनिएको सबिता भण्डारीको न्यायको लागि विभिन्न माध्यमबाट धेरैले जोडदार माग गरिरहेका छन। परिवारले आ.त्मह.त्या भनेपनि सबिताको बहिनी र माइती पक्षले भने ह.त्या हो भन्दै आइरहेका छन ।

आफ्नै बुहारीमाथि कु दृष्टि लगाएको आरोप लागेका ससुरालाई देशव्यापी रुपमा कडा का.रबाहीको माग भइरहेको छ । यद्यपि घटना निकै रहस्यमय रहेकाले केस अदालतमा पुगेको छ। सम्मानित अदालतको फैसला आउन बाँकी नै रहेको छ । सबिता भण्डारीको माइतीपक्षले ह.त्या नै गरेको हो भन्दै न्यायको माग गर्न काठमाडौँ समेत आइपुगेका छन ।

घटना निक्कै शंकास्पद भएको हुनाले धेरै प्रश्नहरु अझै पनि अनुत्तरित छन । यस घटनाको अबरेमा मन्जु खांडसंग गरिएको कुराकानीको भिडियो हेर्नुहोस ।

Related Articles

Back to top button