News

बखत का आमा बुवा मिडियामा, छोरा बुहारी छुट्टिनुको कारण यस्तो रहेछ ? (हेर्नुहोस भिडियो)

बखत र प्रतिभा छुट्टिने थाहा पाएपछि बखत बिष्टका बुवा-आमा मिडियामा आएकाछन् ।

बखत कि आमाले छोरा बुहारी राम्ररी मिलेर खान्छन् सोचेका थियौं तर अहिले यस्तो कुरा सुन्नु पर्यो के गर्ने भन्दै प्रतिभालाई आफुले बुहारी नसम्झेर छोरीको जस्तै माया दिएको पनि बताएकीछन् । उनले थपिन करिब १ महिना अघाडि काठमाडौं छोरा बुहारी संगै हुदा कुरा भएकोे थियो तेसपछि प्रतिभा संग कुरा नभएको बखतकि आमाले अन्तर्वार्तामा बताएकीछन् ।

करिब दुई बर्ष संगै बसेका बखत र प्रतिभाको जोडि यसरी आएर छुट्टिदा आम दर्शक तथा सुभचिन्तक हरुले पनि नराम्रो मानेकाछन् ।केही बर्ष अघि भाइरल भएका बखत र प्रतिभा छुट्टिएकाछन्, लकडाउनको समयमा संगै काठमाडौं बस्दै आएका बखत र प्रतिभा कलडाउनले काम नपाए पछि आफुलाइ कोठा भाडा तिर्न र खान भौ भौ भएको बताउँछन् ।

टाइम्स खबर नेपाल संग दिइएको अन्तर्वार्तामा बखतले रुदै भने प्रतिभा माइतीघर गएको महिनौ पुग्दा पनि न फोन न म्यासेज केही नआएको बताएकाछन् । उनले रुदै थपे सायम छ छोटो कदको र पैसा भएर होला उनी छुट्टिएर गएकिछन् ।

मनका ईच्छा आकांक्षा सबै त्यागेर प्रतिभाको लागि भनेर दुखः गरे तर आज केही नभनि उनी म बाट अलग भईन् बखतले थपे । छोटो कध भएका बखत बिष्ट र प्रतिभा चौधरीले एक अर्कोलाई मन पराएरै विवाह गरेकाथिए । केही समय बखत र प्रतिभाको जोडिलाइ दर्शकहरुले निक‌ै रुचाएका पनि थिए । बखत र प्रतिभाले थुप्रै म्युजिक भिडियो, सिरियल लगाएतमा काम समेत गरेछन् ।

Related Articles

Back to top button